सरकार र विप्लव समूहबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली...

प्रहरीको स्कटिङमा विप्लव काठमाडौं आइपुगे

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका आइपुगेका छन् । सरकार संग सम्झौता भएपछि काठमाडौं हुने सभालाई सम्बोधन गर्न उनी काठमाडौं आएका हुन । सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् । बिहान...

प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्। २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा...

विप्लव समूहका नेता बास्तोला रिहा

  काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकार बिच तीन बुदे सहमति संगै विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला आज काभ्रे प्रहरीले रिहा गरेको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको केही समयमै पुनः अदालतको...

राष्ट्रिय मावि सिलेङ्गेको व्यवस्थापन अध्यक्षमा कमल प्रजा निर्वाचित

सविन कुमार लोप्चन  हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेको श्री राष्ट्रिय मावि सिलिङ्गेको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा कमल प्रजा सर्व सहमत निर्वाचित भएका छन् । विक्रम सम्बत २०२२ साल मा स्थापना भएको उक्त विद्यालयमा लामो समयदेखि...

रुकुमको त्रिवेणीमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने

रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने भएको छ । त्रिवेणी गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र श्री नरसिङ दल गणको आयोजनामा शिविर सञ्चालन हुने...

“नाैसय विग्हा समाज सहयोग युवा समूह”द्वारा बिपन्न परिवारलाई खाद्यान्न तथा पशु सहयोग

सुरेन्द्र महतो प्रदेश । "नाैसय विग्हा समाज सहयोग युवा समूह"ले धनुषाको धनुषाधाम नगरपालिका केही बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समाजमा भैइरहेको उत्श्रृङखल घटनाहरुलाई ध्यानमा राखी हरेक घटना लाई उजागर गर्ने, गरिब दिन दुखी,अशाय...

सरकार र विप्लव समूहबीचको वार्ता जारी

काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको दोस्रो चरणको वार्ता जारी रहेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई चरणमा दुई पक्षबीच वार्ता भएको थियोे । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री...

दोभान बजारको आगलागीले ४० करोड क्षति

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९...

वडा अध्यक्ष प्रजाको पहलमा राक्सिङ-६ मा बिजुली बिस्तार सुरु

हेटौंडा । मकवानपुर राक्सिङ-६ का वडा अध्यक्ष सिगं लाल प्रजाको वडा वासीलाई दिएको बचन मध्ये एउटा बाचा थियो गाउँमा बिजुली ल्याउने । गाउँमा बिजुली ल्याउन सुरुदेखि नै प्रजाको अथक प्रयास रहदा पनि बिजुली आउन...