फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागुहुनेगरि डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए । डिजेल,...

मानसिक समस्याको समाधान छ : मनोविश्लेशक बासु आचार्य

मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त...

मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन

सुरेन्द्र महतो मलेसिया । मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन भएको छ । सर्लाही गोडैता नगरपालिका-८ का चन्दन कुमार साहको मलेसियामा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो । रोजगारीको सिलसिलामा ३ बर्षअघि मलेसियाको जोहर बारु...

ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम : भीम रावल

  काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट...

बन्धक बनाइ रु १० लाख फिरौती माग्ने तीन पक्राउ

मोरङ। शरीर बन्धक बनाइ रु १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव...

भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु

चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र...

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

  बैतडी। जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले...

सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना लाभान्वित

काठमाडौँ । नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट...

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले निकाल्यो शानदार जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की...

“दर्गेलिङ्ग कृषि सहकारीको अध्यक्षमा पुनः तेमाल सिं तामाङ चयन

काभ्रेपलान्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिका अन्तर्गत वडा नम्बर - ८ भोर्ज्याङ गाउँमा रहेको "दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेड"को अध्यक्षमा पुन: तेमाल सिं तामाङ चयन भएका छन् । तामाङको पहिलो कार्यकालमा सहकारीले सफलता मिलेको...