क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या
बैतडी। जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले...
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना लाभान्वित
काठमाडौँ । नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट...
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले निकाल्यो शानदार जित
एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की...
“दर्गेलिङ्ग कृषि सहकारीको अध्यक्षमा पुनः तेमाल सिं तामाङ चयन
काभ्रेपलान्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिका अन्तर्गत वडा नम्बर - ८ भोर्ज्याङ गाउँमा रहेको "दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेड"को अध्यक्षमा पुन: तेमाल सिं तामाङ चयन भएका छन् । तामाङको पहिलो कार्यकालमा सहकारीले सफलता मिलेको...
शनिबार भएका ‘बी’ डिभिजन दुई खेल गोल रहित बराबरी
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री...
अबदेखि संसद् नियमित चल्छ : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै संसद् नियमित चल्ने बताएका छन् । सभामुख सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन ।
पत्रकारहरुसँग कुराकानीमा उनले संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै...
मलेसियामा शनिबार कोरोनाको कारण १० जनाको निधन, ३ हजार ३ सयबढी निको
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १२१ जना रहेका छन् ।
त्यस्तै आज नयाँ...
पत्रकार खसोग्जीको मृत्युमा साउदी युवराजको स्विकृति रहेको अमेरिकी दाबी
एजेन्सी। पत्रकार जमाल खासोग्जीको ज्यान लिने वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको ज्यान लिनको लागि समर्थन...
विद्यालयमा आगलागीमा करिब एक करोडबढीको क्षति
तेह्रथुम । फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको हो ।
विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः००...
सर्वोच्चको फैसलासंगै नेकपाका सांसद तानातानमा
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण...