मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

म्याग्दी । मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको...

बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकै दिन करिब ४० हजार सङ्क्रमित

एजेन्सी। बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा...

ओली देश दौडाहामा

काठमाडौं । दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ४३ पुग्याे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार आज बुधबार सांझ फेरि थप २४ जनामा काेराेना पुष्टि भएकाे छ । जसमा...

मेलम्ची उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने-लड्डु यतिखेर खाने हो

काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी...

अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणसहितका विषयमा राज्यले निष्पक्ष छानबिन अघि बढाएकै कारण जनतामा सुशासन सम्भव छ भन्ने प्रत्याभूति भएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद असीम साहले सुशासनबारे...

मलेसियाका प्रधानमन्त्री मुयीद्दीनले राजिनामा दिए

मलेसियाका प्रधानमन्त्री मुयीद्दीनले राजिनामा दिएका छन् । उनले आज राजालाई भेटेर आफूले राजिनामा दिएको बताएका हुन् । पेरिकातान नेशनल पार्टीले संसादमा आफ्नो बहुमत गुमाए पछि उनले नैतिकताको आधारमा राजिनमा दिएको बताएका छन् । मलेसियामा झन्डै डेढ...

मलेसियामा “गोर्खाली ५ किलोमिटर दौड प्रतियोगिता २०२३” हुने

काठमाडौं । मलेसियामा पहिलो पटक नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ बर्षको अवसरमा "गोर्खाली ५ किलोमिटर दौड प्रतियोगिता २०२३" हुने भएकोछ । प्रतियोगिता नेपाली पहिचान प्रबर्द्धन र मलेसियामा रहेका नेपालीहरुको स्वास्थ्य प्रबर्द्धन तथा सुधारको...

एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५ सय ७ पुगेको छ...

माओवादी नेता बखत बहादुर चेपाङ एमाले प्रवेश

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र ) बुद्धिजिवि बिभाग पूर्वजिल्ला कमिटिसदस्य बखत बहादुर चेपाङ नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एमाले पार्टी कार्यलयमा एमाले मकवानपुरका इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर राना, एमाले बागमती...