त्रिवेणीमा गाउँपालिकामा बम बिस्फोट हुदा चार बालबालिकाकाे मृत्यु

राेल्पा । राेल्पामा बम बिस्फाेट हुदा चार बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे त्रिवेणी गाउँपालिका-७ स्थित गैरिगाउँमा बाख्रा चराएर घर फर्किदै गरेका बालबालिका बम  बिस्फोटमा परेका हुन । रोल्पाको त्रिवेणी गाउँपालिकाे गैरीगाउँमा बस्ती नजिकको वनमा...

नेपालमा कोरोनाबाट निको हुने दर ७९.७ प्रतिशत

काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार १७८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो...

हत्या, अपहरण, बम बिष्फोटन लगायतमा संलग्न फरार राजेश कुमार हतियारसहित पक्राउ

बाँके । हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिष्फोटन तथा फिरौति रकम माग गर्ने जस्ता अपराधिक कार्यमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका-३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेश कुमार यादवलाई मंगलबार बिहान...

कोरोनाको खोपलाई भारतमा करिब ३०० रूपैयाँसम्म पर्न सक्ने

  ऐजेन्सी । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिनुभएको हो...

दुई हप्तासम्म थुप्रिएको फोहर उठ्न सुरु

झापा । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए । “दीर्घकालीन...

प्रचण्ड भन्छन् “हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको...

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान...

बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत – प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उनीप्रति...

गोकुल बास्कोटा प्रकरणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् । हेटौंडामा अायाेजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाल्दै गृहमन्त्री थापाले भने" सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक...

थप ७ हजार ९१४ संक्रमित, १९३ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन्। आज १८ हजार ९६५ जनाको पिसिआर...

समानान्तर गतिविधि कायम राखे कारबाही हुने ज्ञवालीको चेतावनी

  काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे...