बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।
शुक्रबार उनले नेपालको संविधानको धारा ७६ (उपधारा १) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त...
आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै
काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउदै छन् । शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिनेछ ।
जनताको प्रत्यक्ष समर्थनबाट उदाएको...
नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।
नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित...
पोखरा पुगे एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचन, गण्डकी टेनिसको सम्मान पोखराको विविध पक्षहरुसग छलफल भेटधाट...
पोखरा। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ । १२ औ अधिवेशन पछि पोखरा पुगेका शेरचनलाई पोखराको खेलकूद सहित पोखराको बिकासमा...
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका९७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन...
रोबिन शेरचनको नेतृत्वमा एनआरएनएले प्रस्ताव गर्यो तीन महत्त्वकांक्षी प्रोजेक्ट
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूलप्रवाहीकरण गर्ने उद्देश्यसहित तीनवटा महत्त्वाकांक्षी परियोजनाहरू प्रस्ताव गरेको छ।
संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन...
आज इद उल फित्र पर्व मनाइँदै
काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ ।
आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद...
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली देशहरुमा अवस्था सामान्य बन्दै गएको दाबी गरेको छ । मन्त्रालयले श्रम गन्तव्य मुलुकहरूमा अवस्था बिस्तारै सामान्य बन्दै गएसँगै श्रम स्वीकृतिसम्बन्धी कामहरुका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको जनाएको छ...
एनआरएनएको वरिष्ठ उपाध्यक्ष बने रोविन शेरचन, दिए त्याग र एकताको सन्देश
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट रोविन शेरचन सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । संस्थालाई एकताबद्ध बनाउनका लागि त्याग गर्दै उनी अध्यक्षको दाबीबाट पछि हट्दै वरिष्ठ उपाध्यक्षमै बस्न राजी...
एनआरएनको महाख्यान :बीउको आदर्शदेखि सत्ताको दलदलसम्म
कृष्ण धरावासी
स्थापनाकालीन हुटहुटी र शून्यको संघर्ष
भीम उदासको यो पुस्तक पढिरहँदा मलाई एउटा अनौठो आभास भयो । कुनै पनि महान् अभियानको जन्म एउटा सानो छटपटीबाट हुन्छ । लेखक जब अर्मेनियाको सुख्खा माटोमा उभिएर विश्वभरिका नेपालीको...










