शेरचनद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन...
रोबिन शेरचन जिताउन जापान एकमत, जिताएरै छोड्ने उद्घोष
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रोबिन शेरचनलाई जिताउन जापानस्थित एनआरएनए प्रतिनिधि र अभियन्ताहरु एकमत भएका छन्।
बिहिबार राजधानीमा आयोजित एक विशेष भेलाले शेरचनको पक्षमा माहोल बनाउँदै उनलाई जसरी पनि...
एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिमका
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गरेको छ । आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा विभिन्न महत्त्वपूर्ण पदहरुमा उम्मेदवारहरु...
एनआरएनएलाई ‘फोहोर पोखरी’ बाट सङ्लो बनाउन र गुटबन्दी अन्त्य गर्न मेरो उम्मेदवारी : रोविन...
काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार रोविन शेरचनले संस्थाभित्र मौलाएको चरम गुटबन्दी र असमझदारी अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। बुधबार एनआरएनए डेलिगेट्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले...
एनआरएनए अध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दर्ता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष रोविन शेरचनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा प्रस्तावकमा सुवास लामिछाने र ईश्वर...
बद्री केसी पक्षमाथि सहमतिको वातावरण भाँडेको आरोप, मनोनयन दर्ता प्रभावित
काठमाडौँ । १२औँ बृहत् एकताको महाधिवेशन र नेतृत्व चयनको विषयलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा फसेको छ। फागुन ३० गतेदेखि सुरु हुने भनिएको महाधिवेशनका लागि सहमतिको प्रयास भइरहे पनि बद्री केसी पक्ष र...
एनआरएनएको महाधिवेशन नहुने खतरा बढ्यो, अदालतमा मुद्दा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी फागुन ३० गतेदेखि तय भएको '१२औं बृहत् एकताको महाधिवेशन' तोकिएको मितिमा नहुने खतरा बढेको छ । महाधिवेशन र त्यसमा प्रयोग गर्न लागिएको अनलाइन मतदान प्रक्रिया रोक्न...
बद्री, रोजिना र हेमराजको कारण एनआरएनए टाट पल्टियो
नियमित खर्च चलाउन श्रमिक र च्यारिटी कोषमाथि नजर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान नेतृत्वको चरम लापर्बाही र फजुल खर्चका कारण संस्था गम्भीर आर्थिक संकटमा फसेको छ। संस्थाको दैनिक कामकाज र आसन्न १२औं...
मलेसियामा नेपाली समुदायले भव्य रूपमा विसाक डे (बुद्ध जयन्ती) मनाउने।
क्वालालम्पुर, मलेसिया — मलेसियामा बसोबास गर्दै आएका नेपाली समुदायले हरेक वर्षझैँ यस वर्ष पनि विसाक डे (बुद्ध जयन्ती)भव्य रूपमा मनाउने तयारी गरेका छन्। आगामी ३१ मे २०२६, आइतबारका दिन कार्यक्रम आयोजना गरिने तयारी भइरहेको...
सर्लाही ४ मा ३५ उम्मेदवारको जमानत जफत
सर्लाही । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ मा ३५ जना उम्मेदवारको जमानत जफत भएको छ ।
जमानत जफत हुनेहरुमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रजनीश राय यादव, जनमत पार्टीका उम्मेदवार राकेश...










