आर्थिक अभावले उपचार गर्न नसकेकी सल्यानकी घाइते मिनालाई २ लाखबढी सहयोग संकलन
काठमाडौं । आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसकेकी सल्यानकी मिना ओली "खडका"लाई २ लाख २७ हजार ६०८ रुपैयाँ नगद सहयोग गरिएको छ । विभिन्न सहयोगीहरुको पहलमा उक्त सहयोग रकम जुटेको हो ।
सल्यानको दार्मा गाउँपालिका...
करणीको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष ६ महिना कैद
सुर्खेत । जबर्जस्ती करणीको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको...
राक्सिराङको विकट गाउँमा बन्यो सुविधासम्पन्न प्रहरी चौकी भवन
हेटौंडा । मकवानपुरकै विकट मानिने राक्सिराङ गाउपालिकाको वडा नं ९ मा सुविधासम्पन्न पक्की प्रहरी चौकी निर्माण भएको छ ।
राक्सिराङ ९ मा निर्माण सम्पन्न गरिएको प्रहरी चौकि कान्द्राङको भवनको सोमबार एक कार्यक्रमका बीच बागमती प्रदेश...
खर्च तिर्न नसकेपछि शिशुलाई अस्पतालमा छाडेर बुवाआमा सम्पर्कविहीन
विराटनगर । बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था नभएको भन्दै उनीहरू...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएकी हुन ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा...
धनुषाको पुष्पवलपुरमा “कबिर सन्त सम्मेलन” सम्पन्न
सुरेन्द्र महतो
महेन्द्रनगर । प्रदेश न. २ धनुषाको मिथिला नगरपालिका वडा नं.४ पुष्पवलपुरमा दुई दिवसीय सन्त सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरस्थि सत्य कवीर धर्म संस्था कुट्टीको तेस्रो...
सोमबार थप ७९ जनामा कोरोना पुष्टि, मृत्यु शुन्य
काठमाडौँ । नेपालमा सोमबार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ...
माओवादी केन्द्र बैठक : संसदभित्रका दलहरूसंग वार्ता गर्ने, सर्वोच्चमा पुनरावलोकनमा जाने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाइ तिव्रता दिने निर्णय गरेको छ । पार्टीले सत्ता समीकरण तथा समसामयिक राजनीतिक अवस्था बारे निकास दिन संसदभित्रका दलहरुसंग वार्ता गर्ने निर्णय गरेको...
“आरआरआर”मा आलिया भट्ट सीताको रूपमा
एजेन्सी । लिल्म आरआरआर" मा आलिया भट्टको नयाँ अवतार भारतिय फिल्म नगरीमा चर्चा पाएको छ । फिल्ममा आलिया सीताको भूमिकामा छिन। उनको भूमिकालाई सबैले मन पराएको हो ।
फिल्मको भूमिका बारे केही जानकारी दिदै आलियाको...
घरमा हुने सुुत्केरीलाई शून्यमा झार्ने लुङ्ग्री गाउँपालिकाको लक्ष्य
रोल्पा । लुङ्ग्री गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने अभियान थालनी गरेको छ । घरमा हुने सुत्केरीले आमा तथा नवजात शिशुुका स्वास्थ्यमा सङ्क्रमण देखिएको जनाउँदै गाउँपालिकाले यसको अन्त्य गर्न सो...











