तुइनकै भरमा तर्नुपर्छ कर्णाली नदी

हुम्ला । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा...

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

  ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा...

भारतसँग गम्भीर कूटनीतिक छलफलबाट सीमा समस्या समाधान गर्नुपर्छ: प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उहाँले थिचोमिचो...

कतारमा मार्चदेखि श्रमिकको न्यूनतम तलब एक हजार रियाल

काठमाडौं । कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक...

बुटवलमा प्रधानमन्त्री र राष्ट्रपतिको जसपाले पुत्ला जलायो

काठमाडौं । बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विध्यादेवी भण्डारीको पुत्ला जलाएको छ । बुटवल उपमहानगर स्थित योगिकुटी चोक स्थित जनता समाजवादी पार्टीका कार्यकर्ताले पुत्ला जलाएका हुन । आइतबार साझ जसपाले पुत्ला जलाउदै संसद...

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पेश भएन,

  काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक आउँदो फागुन ९ गतेसम्मको लागि स्थगन भएको हो । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल गर्ने कार्यसूचीसहित आइतबार बैठक सुरु हुनसाथ...

संबैधानिक इजलासमा सरकारी वकिललाई १५ मिनेटको समय

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने सरकारी वकिललाई १५ मिनेटको समय दिइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल भइरहेको मुद्दाको सुरुमै संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजदेखि सरकारी वकिललाई १५...

म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौंको प्रदर्शन

एजेन्सी। म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द...

स्रोत नखुलेको रु ४९ लाखसहित दुइ भारतीय पक्राउ

बारा, बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी...

सरकारले लक्ष्य अनुसार कोरोना विरुद्धको खोप लगाउन सकेन

  काठमाडौं । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो...