प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताव नलैजाने तर अरुले लिए समर्थन गर्ने : नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता...
ओली र नेपाल पक्षका नेताहरूबीच बैठक जारी
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराही बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप...
एमाले नेता गौतम समूहको बैठक
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । गौतम निकट एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका...
प्रदेश सांसद विष्ट माओवादीमै फर्किए
सुर्खेत । नेकपा एमालेको केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् । दुई दिनअघि मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।
आइतबार माओवादी...
एमाले नेपाल-खनाल समूहको फेरि निर्वाचन आयोगमा दौडधूप
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली...
नौसय बिग्हा युवा समूहद्वारा अपाङ्ग तथा दृष्टिबिहिन परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग
सुरेन्द्र महतो
धनुषा । "सेवा र सहयोग नै मानव धर्म हाे "मुल मान्यता राख्दै "नौसय बिग्हा समाज सहयोगी युवा समूह"ले पुनः एक विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।
संस्थाले आइतबार धनुषा जिल्लाको सबैला...
मलेसियामा १६ हजार २७९ जनामा सक्रिय संक्रमण
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २१० जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३५४ जना रहेकाे छ ।...
अव मुलुकमा अस्थीरताको युग सुरु : महासचिव बैद्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले बिप्लवको राजनीतिक एजेण्डा स्पष्ट नभएको बताएका छन ।
नेकपा क्रान्तिकारी माओवादी सम्वद्ध जबस मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको बिरोध सभा बैद्यले बिप्लव समूहलाई शान्तिपूर्ण राजनीतिक...
नेपालमा हालसम्म २ लाख ७५ हजारबढी संक्रमित हुदा २ लाख ७१ हजारबढी निको भए
काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ। नेपालमा...
लहान बम बिस्फोट : दुईजना गम्भीर घाइते, घटना गोइत समुहले घटाएको आशंका
लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ ।
कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १...











