गर्भवतीकोे हेलिकप्टरद्वारा उद्धार

  बागलुङ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको छ । सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिए पनि अत्यधिक रक्तश्रावका कारण बुर्तिवाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि...

आज मलेसियामा नया बिरामि ३ हजार ८४७ जना भेटिदा १ हजार ६९२ जना निकाे...

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ८५७ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...

मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका धर्ती १३ वर्षपछि स्वदेश फर्किए

काठमाडौं । मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका चितवनका धर्ती तामाङ १३ वर्षपछि स्वदेश फर्किएका छन् । उनी मलेसियामा रहेका कलाकार तथा समाजसेवी फूर्वा दोर्जे मोक्तानको पहलमा घर फर्किएका हुन । चितवन जिल्ला साबिक लोथर गा.वि.स-३...

मोबाइलको लतले बालबालिकामा मानसिक समस्या देखिने

  काठमाडौं । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील)...

कुशल थलङको “आनाकानी गर्छौं किन?” (भिडियो)

काठमाडौं । गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका...

युवतीमाथि गलत क्रियाकलाप गरेको आरोपित एनआरएन जोहोरका सचिवको राजिनामा

काठमाडौं । एक नेपाली युवतीमाथि य ौन उत्पीडनको आरोप लागेका गैरआवासीय नेपाली संघ ,जोहोरबारु मलेसियाका सचिव अर्जुन सिंह "अनुरागी"ले संस्थाबाट राजिनामा दिएका छन् । शुक्रबार संस्थाले एक प्रेस विज्ञप्ती निकाल्दै अनुरागी अब देखि संस्थामा नरहेको...

शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन काङ्ग्रेसको अपिल

  काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपिल गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर जनतालाई दु:ख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेका हुन । प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले...

मलेसियाको सडकपेटीमा अलपत्र प्रेरित स्वदेश फर्किए, दुखले कहिलै छोडेन

विपेन उलङगे काठमाडौं । केही महिना अघिदेखि मलेसियाको सडकपेटीमा अलपत्र अलपत्र परेका धादिङका प्रेरित  तामाङ स्वदेश फर्किएका छन् । सडकमा घाइते अवस्थामा रहेका पेरितको स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि सहयोगी नेपालीहरुले उनको खोजि गरि स्वदेश फर्काएका...

घाइते मातृका र रामचन्द्रको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार शान्तिपूर्ण...

म्यानमारको सैनिक शासकले फेसबुकमा रोक

ऐजेन्सी । लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेसबुकमा रोक लगाएको छ । अनलाइन सूचना प्राप्तिका लागि सामाजिक सञ्जाल माध्यम बनेकाले देशमा स्थायित्व कायम राख्न फेसबुकमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् । सोमबार...