‘पढ् छाेरी’

कविता - 'पढ् छाेरी' कल्पना बस्याल १११औ महिला दिवसका दिन सोच्दै छु मेरो आमाले मेरो लागि दिनहुँ रट्नु भएको एक मात्र मन्त्र ‘पढ् छोरी’ उहाँले जे भोग्नु त्यहि भोग्नु नपरोस् भनेर बारम्बार चिच्याएको मन्त्र ! शिक्षाले ज्ञानको ढोकाको चाबी त दियो आमा महिलाको स्वतन्त्रताको ताला चाबी...

प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार, कांग्रेस र जसपाद्धारा संसदमै नाराबाजी

काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्। त्यस्तै, प्रतिनिधि सभा बैठकमा नेपाली...

बर्षा र हिमपातको सम्भावना

  पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा...

सर्वोच्चको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदियो : मन्त्री ज्ञवाली

  काठमाडौं । खारेजीमा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदिएको उनलेे बताएका...

एमाले र माओवादी केन्द्र नै अस्तित्वमा, नेकपा खारेज 

  काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्चले ऋषि कट्टेलले पहिलै दर्ता गरेको नेकपालाई मान्यता दिएको हो । सर्वोच्च अदालतले...

विप्लव र पुर्वसभामुख महराबीच भेटघाट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । विप्लवले गुरु मानणदै आएका प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता महरासँग भेटघाट गरेका हुन । फागुन २१...

रघुजी पन्त विरुद्ध उजुरी दिदै कोमल वली

काठमाडौं । नेकपा ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विरुद्ध उजुरी दिने भएकी छिन । वलीले पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिन लागेकी हुन् । नेता पन्त आफूविरुद्ध...

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप आइतबार नेपाल आई पुग्दै

  काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार नेपाल आई पुग्दै छ । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको हो । कोभ्याक्स सुविधाअन्तर्गत...

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना...

मेलम्ची उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने-लड्डु यतिखेर खाने हो

काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी...