किर्ते गरी १ करोड १७ लाखबढी रकम अपचलन गर्ने लेखा अधिकृत पक्राउ

  काठमाडौं। लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले...

सांसदले पुस ६ यताको सबै तलब पाउने

  काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले पुस ६ यताको तलब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् । पुस ५ गते प्रतिनिधि सभा विघटन...

घुस लिएको आरोपमा इन्स्पेक्टरसहित दुईजना अख्तियारको फन्दामा

  बुटवल । घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत उनीहरु बिहीबार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल...

भारतमा बुधबार थप १६ हजार ७३८ जना व्यक्ति कोभिड सङ्क्रमित

  एजेन्सी। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

नेपाली राजदूतवास मलेसियाले श्रमिकको गुनासो वेभपेजबाट पनि सुन्ने

काठमाडौं । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियालृ अबदेखि श्रमिकका विभिन्न मिश्रित गुनासाहरु वेभपेजबाट पनि सुन्ने भएको छ । दुतावासले आफ्नो आधिकारिक साइटमा "श्रमिक-गुनासो" नामक पेज स्थापना गर्दै सेवा सुरु गरेको हो । अबदेखि श्रमिकलेहरु आफना...

सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहसँग जसपाको शर्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । आज...

दर्शक माझ उदाउदै हास्य टेली श्रृंखला ‘नौटंकी माईलो ’ (भिडियोसहित)

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि महिना यता विश्व नै आक्रान्त थियो । २ सय भन्दा बढी देशमा फैलिएको यो भाइरसको हरेक क्षेत्र प्रभावित बनेको छ । यो भाइरसबाट नेपाल...

लाखौ अवैध रकमसहित दुई जना प्रहरी नियन्त्रणमा

  पर्सा। दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६...

शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

  लहान। शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा...

बामदेवको सक्रियता : प्रचण्ड भेट्न एकाबिहानै पुगे खुमलटार

काठमाडौं । विभाजित नेकपालाई एकता गर्ने अभियानमा होमिएका नेता बामदेव गौतम बिहीबार (आज) एकाबिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् । सामान्य आश्वासनमा हौसिने गरेका गौतम एकाविहानै प्रचण्ड निवास खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ...