मलेसियामा शनिबार कोरोनाको कारण १० जनाको निधन, ३ हजार ३ सयबढी निको

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १२१ जना रहेका छन् । त्यस्तै आज नयाँ...

पत्रकार खसोग्जीको मृत्युमा साउदी युवराजको स्विकृति रहेको अमेरिकी दाबी

एजेन्सी। पत्रकार जमाल खासोग्जीको ज्यान लिने वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको ज्यान लिनको लागि समर्थन...

विद्यालयमा आगलागीमा करिब एक करोडबढीको क्षति

  तेह्रथुम । फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको हो । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः००...

सर्वोच्चको फैसलासंगै नेकपाका सांसद तानातानमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण...

गर्मी याममा बच्चालाई कसरि स्वस्थ राख्ने ?

काठमाडौं । गर्मी मौसममा बच्चाहरु धेरै बिरामी हुने गर्छन् । यो समयमा बच्चाहरुलाई धेरै हेरचाह पनि गर्नुपर्छ । ‘आमा’लाई आफ्नो बच्चाको ख्याल कसरी राख्ने भन्ने बारेमा प्राकृतिक ज्ञान हुन्छ । आमाकाे अन्तरआत्मालाई थाहा हुन्छ...

गुटगत झगडाका कारण अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

चितवन। ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त...

न्यायाधीशहरूलाई धम्क्याउँदै उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई...

आज मलेसियामा ३ हजार ८५ जना निको हुदा २ हजार २५३ जना नया बिरामि...

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १११ जना रहेका छन् । त्यस्तै आज नयाँ...

थप ११२ जनामा कोरोना

  विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । योसँगै...

स्रोत नखुलेको ७ लाख रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । स्रोत नखुलेको ७ लाख रुपैयाँसहित वीरगञ्जबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोद कुमार रहेका...