स्लोभाकियाका प्रधानमन्त्रीमा कोभिड संक्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित

काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनमा संक्रमण पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी...

मलेसियामा कोरोना भ्याक्सिन मार्चबाट सुरुहुने

मलेसिया सरकारले कोरोना भ्याक्सिन २०२१को मार्चबाट सुरु गर्ने तयारी थालेको छ । मलेसियाका अन्तर्राष्ट्रिय ब्यापार तथा उद्योग मन्त्री मोहम्मद अजमिन अलीले मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामालाई बताए अनुसार मलेसिया सरकारले पीफाइजर र ग्लोबल कोभ्याक फ्यासिलिटिका...

मलेसियामा विश्व आप्रवासी दिवस सम्पन्न, मलेसियामा झन्डै ३ लाख नेपाली कामदार कार्यरत

हिमाल टाइम्स विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको कार्यक्रम विश्व आप्रवासी दिवस मलेसियामा पनि सम्पन्न भएको छ । पिएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाल राजदुतावासका...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

  काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले...

राष्ट्रपति मिगेलद्धारा राष्ट्रपति बाइडेनसँग वार्ता प्रस्ताव

ऐजेन्सी । क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् । क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै...

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष

  काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्नहरुलाई...

विदेशबाट फर्किने अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने

  काठमाडौं । विदेशबाट आउनेले १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अब देखि बिदेशबाट स्वदेश आएको दिनदेखि नै कम्तिमा...

थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि हुदा १६ जनाको निधन

  काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि...

कांग्रेसको तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग

  काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल...

सभामुख सापकोटा विरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेशीमा

  काठमाडौं । सभामुख अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेको छ । काभ्रेको अर्जुन लामा ज्यान लिएको प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्...