उपत्यकामा मापसे चेकिङ सुरु,

काठमाडौं । उपत्यकामा मादक पदार्थ सेवन (मापसे) चेकिङ सुरु भएको छ । मापसे चेकिङ गर्नका लागि महानगरिय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै ९ महिनाअघिदेखि...

आज मलेसियामा १२९७ जना बिरामि निकाे भए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४३२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२२० जना रहेकाे छ । मलेसियामा हालसम्म ८९ हजार १३३...

नेपाली परिकार संसारमा चिनाउदै मास्टर सेफ सन्तोष

काठमाडौं । नेपाली खानालाई विश्व सामु चिनाउन सिराहाका सन्तोष साह यतिबेला लागि परेका छन् । सन्तोषले रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिभाको उत्कृष्ट सुचिमा नाम दर्ज पनि गराएका छन् । बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ सहभागी...

थोरै धितोमा राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा तीन जना पक्राउ

  काठमाडौं । थोरै सुन धितोमा राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी विकास बैंक, सातदोबाटो शाखाबाट ऋण लिएका व्यक्तिहरु छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...

थप ७७६ जनामा कोभिड संक्रमण

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको...

अध्यादेश बारे बुझ्न दाहाल बालुवाटारमा

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मंगलबार एकलौटी शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेश किन फिर्ता नगरेको भनेर सोध्नका लागि...

बिहीबार साँझ मन्त्रिपरिषद बैठक बोलाइयो

  काठमाडौं । बिहीबार साँझका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरेका छन् । यसलाई नियमित मन्त्रिपरिषदको बैठक भनिएको छ । हरेक हप्ताको दुई दिन (सोमवार र...

हालसम्म नेपालभर २ लाख ५० हजारबढीमा कोभिड संक्रमण

  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित...

मलेसियामा आज १०५२ जना निकाे हुदा ७ जनाकाे निधन

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४२९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२९५ जना रहेकाे छ । मलेसियामा हालसम्म ८७ हजार ९१३...

जसपाद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको...