भक्तपुरको मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।
मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै...
पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छन् : मन्त्री ढकाल
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया...
सुन्तला सुरक्षित गर्न कुशेमा सेलार स्टोर
काठमाडौं । कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर) निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो ।
कृषकले बर्सेनि उत्पादन...
नाम्खा लिमी पाँच महिनाको लागि बन्द
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ ।
लिमी प्रवेश गर्ने...
समस्या प्रधानमन्त्रीको चिन्तन र कार्यशैलीमा छ : नेता नेपाल
काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको अक्षर, भावना र मर्मविपरीतको काम गरेको आरोप लगाएको छ ।
प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना...
माघदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने
काठमाडौं । माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा...
भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख भन्दा बढी
ऐजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...
परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान : सीमा विषयमा छलफल हुने
काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन ।
आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार,...
रत्नपार्क–भद्रकाली सडकखण्डमा बस पल्टियो
काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा एक यात्रुबाहक बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस भद्रकाली नजिकैको आकासे पुलनेर बिहीबार बिहान ७ः५५ बजेतिर बस सडकमै पल्टिएको हो ।
दुर्घटनामा परी चालक...
राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित
ऐजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ ।
ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना...