रुकुमको त्रिवेणीमा फेला परेको प्रेशर कुकर बम सेना-प्रहरीद्वारा निष्क्रिय
काठमाडौं । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं.६ मा शनिबार दिउसो फेला परेको प्रेशर कुकर बम डिस्फोज गरिएको छ । उक्त बम राप्ती राजमार्ग अन्तर्गत सिम्रुतु-खारानेटा सडक खण्ड स्थित बिसौनी भन्ने स्थानमा फेला परेको...
शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित निकाे भए
ऐजेन्सी । शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित निकाे भएका छन् । आज ४३१३ जना संक्रमण मुक्त भएका हुन ।
आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६६७ जना...
नेपालमा हालसम्म २० लाख ३८ हजारबढीमा कोभिड परिक्षण
काठमाडौं । नेपालमा शनिबार थप २ सय ३२ जनामा कारोना पुष्टि भएको छ । मुलुकभर ३५ सय ४१ जनामा कोरोना परिक्षण गर्दा थप २३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै...
ओलीले पूर्व जनमुक्ति सेनालाई बालुवाटारमा बोलाएर भने, “तपाईंहरुको बलिदान प्रति सम्मान छ”
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा केही पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा जनमुक्ति सेनाले गरेको याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान जनाएको प्रधानमन्त्रीका...
मलेसियामा निधन भएका १८ जना नेपालीको शब् नेपाल ल्याइयो
काठमाडौं। वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी विभिन्न कारणले निधन भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न स्थान र समयमा निधन भएका भएका १८ जना नेपालीको शव नेपाल एयरलाइन्स मार्फत शनिबार नेपाल...
संसद् पुनःस्थापना पहिलो प्राथमिकता, निर्वाचन हुने सम्भावना छैन : कोइराला
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको...
लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि...
नवलपरासीमा मोटरसाइकल दुर्घटनामा दुईको जनाको निधन
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कावासोती नगरपालिका–३...
‘ज्यान मुद्दा’बाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद प्रति ओलीको अपमान
काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली घृणात्मक अभिव्यक्ति दिन अग्रसर देखिँदै आएका छन् । पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई...
कोभिड-१९ नेपाल : शुक्रबार थप ३०२ जनामा संक्रमण
काठमाडौं । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ...











