काठमाडौं उपत्यका लगायतमा देखिएको वायु प्रदुषण देखि सावधान रहन : विभागको अनुरोध

काठमाडौं । हिजो पौष २० गते देखि मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकोले सावधानी अपनाउन वातावरण...

प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित

ऐजेन्सी । बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू...

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  काठमाडौं । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडाैँ तर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ । ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको...

आज मलेसियामा २०२७ जना नया बिरामि भेटिदा ८ जनाकाे निधन

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०२७ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख २२...

यसपटक देवघाटमा माघेसङ्क्रान्ति मेला नलाग्ने

चितवन । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी...

थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५२२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५२२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ...

डोजरले पल्टाएको ढुंगाले लागेर मजदूरको निधन

रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी ४२ वर्षीय दमै थोक्रा छन् गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु...

नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो चयन

काठमाडौं । नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन...

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालतलाई सिधा भन्न मिल्छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्तर्क्रिया कार्यक्रममात्र बोल्दै नेता पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका...

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल...