यमनका प्रधानमन्त्री लक्षित बम विष्फोट, २२ जनाको निधन

  ऐजेन्सी । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा भयानक विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी...

कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल

  काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । केही दिनअघि बेलायत हुँदै...

आज पनि मलेसियामा नया बिरामि १८७० जना भेटिए, ६ जनाकाे मृत्यु

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४६३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८७० जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख १०...

विवेकशील साझा पार्टीको पनि प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध प्रदर्शन

काठमाडौं । विवेकशील साझा पार्टीले वसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा...

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका...

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

  काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको...

बुधबार सिंगापुरमा कोभिड-१९ बिरुद्धको खोप लगाइदै

ऐजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

वाग्मती प्रदेशको नेकपा संसदीय दलको नेतामा शाक्यलाई चयन गरिदै

काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक सूरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक काठमाडौमा बसेको हो । मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव र...

अमेरिकामा पनि कोभिड-१९ को नयाँ प्रकार

ऐजेन्सी। बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । उनी यतिवेला आइसोलेसनमा रहेका छन्...

लिम्बुवान मञ्चद्धारा पनि प्रतिनिधि सभा विघटनको बिरुद्ध विरोध प्रदर्शन

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमकारी भएको भन्दै हिजो झापाको दमकमा विरोध प्रदर्शन गरेको हो...