प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटन विरूद्ध देशभर भव्य विरोध प्रदर्शन

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरूद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो। सभालाई नेकपामा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल...

मप्रति घृणा फैलाउन कुप्रचार गरियो भिम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आफुप्रति घृणा फैलाउन समाचार माध्यमले कुप्रचार गरेको बताएका छन । उनले ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएका भन्ने वाक्य आपूले कतै नभनेको समेत स्पष्ट पारेका...

इन्डोनेसियाले पुनः नाका बन्द गर्ने

ऐजेन्सी । इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विभिन्न देशमा नयाँ प्रकारको...

पाँच पटक हेलिकप्टरले पानी खन्याएपछि आगलागीबाट जोगियो पाथिभरा मन्दिर

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएपछि आगलागीबाट जोगिएको छ । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको...

नेपाली बैंकको प्रिपेड कार्ड अबदेखि विश्व बजारमा चल्ने

काठमाडौं । वाणिज्य बैंकहरुले अब डलरमा प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । अधिकतम ५ सय डलरसम्म भुक्तानी गर्नको लागि बैंक तथा वित्तीय संस्थाले यस्तो प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् । नेपाल...

उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बिच ४ बुदे सहमति

काठमाडौं । उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बिच ४ बुदे सहमति भएको छ । उखु किसानका तर्फबाट रामस्वार्थ राय र उद्योग मन्त्रालयको तर्फबाट सहसचिव नारायण रेग्मी बिच ४ बुदे सहमति भएको...

श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

ऐजेन्सी । कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ । श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी...

कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संबिधान मिच्न पाइदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर...

मलेसियामा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ६४३ जना

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४५५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५९६ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख ६...

प्रधानमन्त्री सच्चिए एकताकै पक्षमा छौँ : भट्टराई

  काठमाडौा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—माधव समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुभए एकताकै पक्षमा भएको बताएका छन । प्रेस सङ्गठन नेपाललेआयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले...