गएको २४ घण्टामा देशभर थप १७ को निधन, निको भए २ हजार ८ सय...

  काठमाडौं । मंगलबार कोरोनाबाट थप ५०२ संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ। त्यस्तै...

बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौ कुखुरा मारियो

एजेन्सी । बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कको जुटल्याण्डमा हजारौं कुखुरा मारिएको छ । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएरसँगै झण्डै २५ हजार खुकुरा मारिएको सरकारी...

देशभर कोभिडका १ हजार ४ सय ७७ संक्रमित थपिए

काठमाडौं । आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ मा कोरोना संक्रमण पुष्टि...

नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ४६ संक्रमित थपिए , निधन हुने...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९४६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ९४६ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ८...

प्रचण्डको लिखित प्रस्ताव पाँच सचिवालय सदस्यको साझा

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी सचिवालयको बैठकमा पेश गरेको १९ पुष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र हलचल मच्चाएको छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा...

धान झार्ने थ्रेसरमा च्यापिएर महिलाको निधन

  झापा । धान झार्र्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान झापामा एक महिलाको निधन भएको छ । निधन हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही वडाका...

सांगीतिक यात्रा र जीवन : नेपाल लोक स्टार सेकेन्ड रनरअप विनोद दनुवार

काठमाडौं । २०५० सालमा बुवा गंगाबहादुर दनुवार र आमा झुकुमाया दनुवारको कोखबाट कान्छो सन्तानको रुपमा उदयपुरको कटारी नगरपालिका ७ रिस्कुमा जन्मेका हुन् । दनुवार परिवारमा जनणमेका उनमा सानैदेखि संगीतको मोह थियो । सानैदेखि गुनगुनाउने...

टेलिकम सेवा प्रदायक “हेलो नेपाल”को टावरमा आगजनी

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । निर्माणाधीन टवारमा आगजनी भएको हो । आगजनीमा लाखौंको नोक्सान भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति...

प्रधानमन्त्रीद्धारा कोभिड संक्रमित डा केसीको स्वास्थ्य लाभको कामना

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्। डा केसीको सबै उपचार खर्च पनि...

अरुको उपचार गर्न लागेको ४० बर्ष भयो तर अहिलेसम्म अस्पतालको मुख देखेको छैन :...

रुकुम । मास्टर बाजे अर्थात रुप बहादुर बुढा मगर उमेरले ७६ बर्षका भए । उमेर बढेपनि मनमा जोस जांगर र उमंग ताजै छ । अहिलेसम्म खासै अस्पतालको मुखै नदेखेका उनले सर्पको टोकाईको उपचार ,...