कृषि तथा वन विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन

काठमाण्डौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो । विश्वविद्यालयका उपकुलपति प्राडा...

भक्तपुरमा ४ हजार १ सय १ जनामा कोभिड पुष्टि, ४६ जनाको निधन

  भक्तपुर । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । त्यसैगरि कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ । अहिलेसम्म संक्रमित...

विदेशी ॠण लिने कार्य राष्ट्रिय हितमा हुन्न : नेकपा नेता भिम रावल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावले विदेशी ॠण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा नभएको बताउनु भएको छ । राष्ट्रिय...

भारतमा कोभिड बिरामीको सङ्ख्या ७३ लाख ७२ हजार नाघ्यो

  ऐजन्सी । भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७३ लाख ७२ हजार ३९४ पुगेका हुन । यस सङ्क्रमणबाट...

“साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कार” जवान सविना खत्रीलाई

विराटनगर । यस बर्षको १ लाख धनराशीको सातौँ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत...

काठमाडौं उपत्यकामा आजमात्रै २ हजार ४ सय २ जना कोभिड बिरामी थपिए

  काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय...

नेपालमा गएको २४ घण्टामा ४ हजार ३ सय ९२ संक्रमित थपिए, २१ जनाको निधन

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ३९२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ३९२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख २६...

बूढीगण्डकी परियोजनामा घुस लिएको भन्ने भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत परियोजनामा घुस लिएको भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा प्रधानमन्त्री...

प्रयोगपछि फालिएका मास्कबाटै जोखिम

लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि...

समाजको कैलाली गौरीगंगाका ५० घर परिवारलाई खाद्यान्न सहयोग

धनगढी। सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत कैलालीको गौरीगंगा नगरपालिका मस बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत गौरीगंगा नगरपालिका विभिन्न वडाका ५० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको...