नेकपा कर्णालीको सचेतकमा कुर्मराज शाही
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् । मुख्यमन्त्री शाहीले उनलाई बुधबार प्रमुख सचेतकमा नियुक्त गरृका हुन ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले...
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी
ऐजेन्सी । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् ।
केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित...
चाडबाड नजिकिदै गर्दासमेत अझै खुल्न सकेनन् सुपथ मूल्य पसल
बाग्लुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो ।
ठूला...
२७ जना कैदीबन्दीको सजाय छुट
काठमाडौं । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले...
महानायक हमाल “जातको प्रश्न” नामक टेलिभिजन कार्यक्रमका कारण विवादमा
काठमाडौं । अभिनेता राजेश हमाल कान्तिपुर टेलिभिजनबाट प्रसारण भई रहेको “जातको प्रश्न “भन्ने कार्यक्रमबाट विवादमा आएका छन् । नेपाली समाजमा विभेद, असमनता र छुवाछुतको अन्त्यको लागि भन्दै हमालले उक्त टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका...
झापाको एक सहकारीले सदस्यलाई भत्ता बाँड्दै
काठमाडौं । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता...
आज मलेसियामा ५ सय ६३ जना नया बिरामि थपिए, १ सय ९ जना निकाे...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५६३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
नेपालमा गएको २४ घण्टामा ४ हजार ४७ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ४७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ हजार ४७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ११...
मलेसियामा संक्रमित बढ्न थालेपछि क्वालालुम्पुर, सेलागंर लगायतका क्षेत्रमा शसर्त आवागमन नियन्त्रण लागु
मलेसिया । कम्पनीको पत्र लिएर मात्र एक जिल्लाबाट अर्को जिल्ला जान पाउने मलेसियामा नियन्त्रणमा आइसकेको कोरोना महामारीको समस्या फेरी अत्याधिक मात्रामा फैलिन थालेपछि राजधानी क्वालालुम्पुर, सेलागंर, पुत्राजया लगायत क्षेत्रमा यहि अक्टोबर १५ तारिक देखि...
सुदूरपश्चिम जिल्लाको दिपायलबाट हवाई सेवा सञ्चालन हुने
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल...











