नेपालमा गएको २४ घण्टामा २ हजार ९ सय ९ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९०९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ९०९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ८८...
नेकपा सचिवालय बैठक सुरु, ओलीसहित पौडेल, थापा र पोखरेल अनुपस्थित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा सुरु भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार समसामयिक विषयमा...
समस्यामा राष्ट्रपति सक्रिय हुनु मर्यादाको उल्लङ्घन : भिम रावल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले पार्टीको आन्तरिक राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय रहनु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा भएको बताएका छन् ।
“नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक...
नेपालमा गएको २४ घण्टामा २८ जनाको निधन, ३ हजार ५१ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ८५...
आज मलेसियामा १ हजार ९ जना नया बिरामि थपिए, ८ सय ३९ जना निकाे...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ९ जना रहेकाे छ । पछिल्लोपटक...
तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको खातामा मासिक १ सय रुपैयाँ जम्मा गर्ने
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि प्रति महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ।
कार्यपालिकाको ९५ औं बैठकले निर्णय गरे अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका...
मैत्रीपूर्ण खृलका लागि राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको बुधबार...
अर्नव गोस्वामीसहित परिवार विरूद्ध जाहेरी दर्ता
ऐजेन्सी । भारतको मुम्बई प्रहरीले रिपब्लिक टिभीका संस्थापक तथा प्रधान सम्पादक अर्नव गोस्वामी, उनकी पत्नी, छोरा र अन्य दुई जनाविरूद्ध जाहेरी दर्ता गरेको छ।
प्रहरीले गोस्वामीलाई पक्राउ गर्न जाँदा उनीसहित उनकी पत्नी साम्याब्रता, छोरा र...
कोभिड संक्रमित सुदूरपश्चिमका कानुन मन्त्री शाह अस्पताल भर्ना
धनगढी । कोभिड-१९ संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् । मन्त्री शाहलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
१५ गते कोरोना संक्रमण पुष्टि...
प्रधानमन्त्री ओली र प्रचण्ड बीच भेटवार्ता
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
दुवै अध्यक्षबीच बालुवाटारमा भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । पार्टीभित्र...











