नेपालमा गएको २४ घण्टामा २ हजार ८ सय १७ संक्रमित थपिए, निधन हुने २१...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ८१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ८१७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९४...

सांसदहरूको दशै भत्ता भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री ओली

  काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले दशैँको भत्तामा भ्रष्टाचार नभएको दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रमको कुराकानीका क्रममा संसदहरुले पाएको दशैँ भत्ता कोरोना कोषमा जम्मा गरिसकिएको बताउदै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन । ’सांसदहरु...

प्रदेश १ मा कोभिड-१९ उपचार निःशुल्क

  काठमाडौँ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने र...

संसारभर कोरोना संक्रमितको संख्या ५ करोड कट्यो, १२ लाख भन्दा बढीको मृत्यु

सन् २०१९ को अन्तिम तथा २०२०को सुरुवात देखि चाइनाबाट सुरुवात भएको कोरोना भाइरसको महामारी संसारभरी फैलिएसँगै आजसम्म संक्रमित व्यक्तिको संख्या ५ करोड कटेको छ । सुरुमा सामान्य रुघाखोकिकै जस्तो लक्षण देखिएको यस भाइरस संसारभरी फैलिएसँगै...

जो बाइडेन अमेरीकाको राष्ट्रपति निर्वाचित, ट्रम्पद्वारा अझै हार अस्वीकार

अमेरीकाको ४६ औं राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी अर्थात बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित भएका हुन् । डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई...

आज मलेसियामा १ हजार २९ जना निकाे हुदा ३ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार १६८ जना रहेकाे छ । पछिल्लोपटक...

नेपालमा गएको २४ घण्टामा २ हजार ७ सय ५३ संक्रमित थपिए, निधन हुने १७...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७५३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९१...

मलेसियामा डिसेम्बर ६ सम्मको लागि सिएमसिओ थपियो, निषेधाज्ञा नियम पहिलेको भन्दा बढी राज्यमा थपियो

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेको बढ्यै गरेपछि मलेसियामा सिएमसिओ (शर्सत आवागमन निषेधाज्ञा) डिसेम्बर ६ तारिख सम्मको लागि थप गरिएको छ । मलेसियाका बरिष्ठ रक्षामन्त्री दातो स्माइल सब्रि याकोबले दैनिक प्रेस विज्ञप्ति जारी गर्ने क्रममा उक्त...

बाइडेनको ४४ राज्यमा विजय प्राप्त

  ऐजेन्सी । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी भएका...

मलेसियामा कोभिडका नया बिरामि बढेकाे बढेकै, आज सबैभन्दा बढि १७ सय ५५ जना भेटिए

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ७५५ जना रहेकाे छ । पछिल्लोपटक...