पहिचान गरेर गरिबहरुलाई आधारभूत आय सिधै बैंक खातामा राखिदिनु पर्छ : भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह मार्फत पहिचान गरेर गरिब तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई सर्वसुलभ आधारभूत आय सिधै बैंक खातामा राखिदिनु पर्ने बताएका छन् ।
कोरोनापछि...
त्रिविको परीक्षा पायकपर्ने ठाउँबाट दिन मिल्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने बाध्यता टरेको...
नेपालमा गएको २४ घण्टामा ३० जनाको निधन, निधन हुनेको सङ्ख्या १ हजार ३४
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ३०९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ३०९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ८२...
आज मलेसियामा १ हजार ३२ जना नया बिरामि थपिए, ८ जनाकाे निधन
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३२ जना रहेकाे छ । पछिल्लोपटक...
सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी रहने
काठमाडौं । काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ ।
“विगत केही दिनदेखि हामीलाई महानगरले...
पूर्वसभामुख महराद्धारा पत्नीको अन्तिम बिदाई, सभामुख सापकोटाद्धारा दुःख व्यक्त
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उहाँले स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा...
काठमाडौंलाई मागी खानेहरुको शहर भनेर नचिनुन: मेयर शाक्य
काठमाडौं । काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुमा खाना बाँडेको बारे मेयर विद्यासुन्दर शाक्यले मुख खोलेका छन् । सोमवार महानगरपालिकाले त्यसरी सार्वजनिक स्थलमा खाना खुवाउँदा शहर फोहोर भएको र महानगरपालिकाको बेइज्जत भएको भन्दै खाना वितरण कार्यमा...
म राजिनामा दिने वाला छैन : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।
बुधबार आयोजित एक कार्यक्रममा उनले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला...
भारतीय सेनाध्यक्ष बिरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा भारतविरूद्ध प्रदर्शन भएको छ। भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो।
विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो...
नतिजा नआउँदै ट्रम्पले भने–मैले चुनाव जितिसकेँ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामी चुनाव...











