‘जन उद्धार केन्द्र’को पहलमा मलेसियाको घर फिर्ती केन्द्रमा रहेका सात जनाको उद्धार
दिनेश खड्का’खप्तडी’ / कृष्ण गुप्ता
मलेसिया । विभिन्न कारणले भिषा अवधि सकिएका (अबैधानिक) रुपमा मलेसियामा बस्दै आएका सात जनालाई जनउद्वार केन्द्र मलेसियाले उद्धार गरि घर पठाएको छ । मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेश...
सरकार र डाक्टर केसी बीचको वार्ता असफल
काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको छ। डा.गोबिन्द केसीका तर्फका वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले वार्ता असफल भएको बताएका छन् ।
‘सरकारको नियत डा.गोविन्द केसीको जीवन गए...
आइसोलेसनमा नबस्नेलाई ६ महिनासम्म कैद सजाय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ। प्रक्रिया अघि बढाउन गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको हो ।
मन्त्रालयका...
नेपालमा प्रकोप संक्रमित एक लाख पुगे, निधन हुने ६ सय पुगे
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ५९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९८ हजार ६...
आज मलेसियामा ३ सय ५४ जना नया बिरामि थपिदा ६ जनाकाे निधन
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३५४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
हराएका २६ मोटरसाइकल खोजी गरि सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ। कोरोना प्रकोपका बीच पनि गोप्य ढंगबाट खोजतलास गरि फेला पारेका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिलाई बुझाएको...
छोरासंगै सकुशल नेपाल फर्किइन् मलेसियाको पार्कमा अलपत्र सविना
सपना वस्याल
मलेसिया । मलेशियाको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा सात महिना देखि अलपत्र रुपमा रहि आउँनु भएको नेपाली आमा छोरा अक्टोवर ९ तारीखमा हिमालयन एयरलाइन्सबाट नेपाल फर्कन सफल हुँनुभएको छ ।
मलेशियाका स्थानीयहरु, नेपाली...
सहुलियत पसल खुलेको एक हप्तामा पनि ग्राहक आएनन्
काठमाण्डौ । दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने...
कोरोना महामारीमा एनआरएन मलेसियाको श्रमिकहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम
हिमाल टाइम्स
मलेसिया । एनआरएन मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरि कोरोना महामारीको प्रकोपमा पीडितहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम सुरु गरेको छ ।
कोरोना प्रभावले काम नपाएर खाली बसेका नेपालीहरु, कम्पनीमा समस्या भएर पीडित...
घुस लिएको रकम बाबुको खातामा
काठमाडौं । खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख सन्तोष साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैसाथ चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीमाथि कामै सम्पन्न नगरी झूटा प्रतिवेदनका आधारमा ठेकेदारलाई भुक्तानी दिएर बाबुको बैंक खातामा घूस...










