स्पेनले आप्रवासीमाथि कडाई गर्ने, प्रकोपको जोखिममा पनि नेपालीहरू धमाधम पोर्चुगल जाँदै

कृष्ण खनाल ‘मदन’ बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासीमाथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासीमाथि कडाई गर्नेभएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा...

हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं . हास्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार समाजिक सञ्जाल फेसबुक पेज मार्फत आचार्यले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी दिएका छन् । “सामान्य...

मलेसियामा काेराेना नया बिरामि बढेकाे बढ्यै, आज मात्र ६ सय ९१ जना थपिदा ४...

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६९१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका...

डाक्टर केसीसंग तत्काल वार्ता गरि ज्यान बचाउन भट्टराईको सरकारसंग आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्तो आग्रह गरेका हुन । सरकारको यो बेवास्ताप्रति डा. भट्टराईले...

मलेसियाको टप ग्लोव कम्पनीले श्रमिकलाई प्रतिव्यक्ति २० हजार रिंगेटसम्म रकम फिर्ता गर्ने

ऐजेन्सी । मलेसियाको टप ग्लोव कम्पनीले आप्रवासी श्रमिकलाई प्रतिव्यक्ति २० हजार रिंगेट सम्म रकम फिर्ता गर्ने भएको छ । कम्पनीले आप्रवासी श्रमिकहरुले रोजगारीका लागि मलेसिया आउँदा एजेण्टलाई तिर्नु परेको रकम फिर्ता गर्न थालेको हो...

अर्जुन घिमिरेको अध्यक्षतामा “अन्तर्राष्ट्रिय नेपाली सेवा समाज” गठन

युरोप । आईतबार एक भर्चुअल कार्यक्रम गरि अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेवा समाजको गठन भएको छ । विभिन्न देशमा रहेका नेपालीहरुको साझा संगठनको रुपमा समाजको स्थापना भएको हो । नव गठित समितिका...

बिरोध गर्ने सांसदलाई सभाभित्रबाट घिसारेर निकालिहाल्न मन्त्रीको निर्देशन

बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा काङ्ग्रेस सांसदले प्रदेश सभा भित्र नाराबाजी गरेका छन् । उनीहरू नाराबाजीको साथै कुर्सी टेबल तोडफोड गर्दै सभामुख समेतलाई आक्रमणको प्रयास...

नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी २ हजार ४ सय ४० थपिए भने निधन...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ४४० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ४४० जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ८९ हजार २...

मलेसियामा अहिलेसम्मकै सबै भन्दा धेरै बिरामि ४ सय ३२ जना भेटिए

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित...

प्रदेश पाँचको राजधानी प्रस्तावको पक्षमा मतदान गर्न नेकपाको व्हीप

बुटवल । आज बिहान बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश सभाको संसदीय दलको बैठक सकिएको छ । बैठकले मतदान गर्न मिल्ने सांसदहरुलाई पक्षमा मतदान गर्न भनिएको नेकपाका सचेतक भूमिश्वर ढकालले बताएका छन् । ‘बुटवललाई आर्थिक...