आज मलेसियामा एकैदिन सबैभन्दा बढि १ हजार जना निकाे हुदा निधन शुन्य

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ सय ५९ जना रहेकाे छ । पछिल्लोपटक...

सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही गरिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ। शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ...

भारतमा पहिलो समुद्री विमान सेवाको सुरुवात

ऐजेन्सी । लौह पुरुष सरदार वल्लभभाई पटेलको जयंतीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार केवडिया-साबरमती रिभरफ्रन्ट समुद्री विमान सेवाको उद्घाटन गरेका छन् । यो सेवा अहमदाबाददेखि केवडिया र केवडियादेखि अहमदाबाद बीचका पर्यटकहरूको लागि दैनिक लाभदायी...

महाशाखाले तीनकुनेमा १५ सय गुर्जो रोप्यो

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । महाशाखाले कोभिड संक्रमण र उपचारलाई ध्यानमा राखेर गुर्जो रोपेको हो । देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको बेला...

मलेसियामा आज ७ सय ९९ नयाँ बिरामी थपिए, ३ जनाको निधन

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ सय ९९ जना रहेकाे छ । पछिल्लोपटक...

नेपालमा गएको २४ घण्टामा ३ हजार ५ सय १७ संक्रमित थपिए, १६ जनाको निधन

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ६८...

राष्ट्रिय फुटबल टिमका फेरि थप एक जना खेलाडीमा कोभिड पुष्टि

काठमाडौ । राष्ट्रिय फुटबल टिमका थप एक खेलाडीलाई कोभिड पुष्टि भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको हो । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले...

विश्वभरी ४ करोड ५० लाखबढीलाई कोभिडले छोयो

  ऐजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार...

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष नियन्त्रणमा

कैलाली । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन नक्कली बुबा बनाएर सिफारिस गरेको आरोपमा...

कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल

ऐजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई बिहीबार सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय सुनाएको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई आफ्नै विश्वासपात्रमार्फत् आर्थिक अनियमितता...