सल्यानको एक जङ्गलमा बेवारिसे बालक फेला
काठमाडौं । सल्यानको शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् । सल्यानको श्रीनगर बाट खलंगा जाने बाटोको नजिक एकान्त जंगलमा अन्दाजी वर्ष १ को बालक फेला परेका हुन...
नेपालमा प्रकोपका गम्भीर बिरामी बढ्दै
काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।...
क्यालट पीडित केरुङ्लाई २ लाख २० हजार सहयोग
फेदेन । फेदेन नगरपालिका वडा नं. १० का २९ बर्षिय क्यालट ग्रस्त बिरामी बिशाल केरुङ्लाइ उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार फेदेनस्थित सिङगापुर गेस्टहाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि वितरण...
गायक हेमन्त शर्माको “तिमी बाहेक मेरो कोही छैन” सार्वजनिक (भिडियो )
काठमाडौं । एक पछि अर्को सफलता गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय...
मलेसियाबाट अशक्त भई फर्केका नन्दकुमारलाई “प्रवासी नेपाली एकता संजाल”को ५० हजार सहयोग
सपना बस्याल
धरान । तिन महिना अगाडि मलेशियामा विरामी भई अशक्त भई नेपाल फर्केका धनकुटाका नन्द कुमार लिम्बुलाइ प्रवासी नेपाली एकता संजाल नामक संस्थाले रु पचास हजार सहयोग गरेको छ ।
धन कुमार मलेशियामा रहँदा केहि...
नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी २ हजार २ सय ५३ थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार २५३जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार २५३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८६ हजार ८ सय...
आज मलेसियामा नयाँ बिरामी २ सय ९३ जना थपिदा ६७ जना निकाे भए
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २९३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित...
जनता माग्छन् अस्पताल, सरकार दिन्छ भ्युटावर : त्रिवि चिकित्सक
काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षा सुधारको माग राखेर आइतबार चिकित्सकहरूले डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन् ।
चिकित्सक शिक्षा...
करिब ८० प्रतिशत सरकारी कर्मचारीमा कोभिड पोजेटिभ हुन सक्ने
काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै...
बुटवलमा बिहानैदेखि प्रदर्शन
बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै यहाँका विभिन्न ठाउँमा प्रर्दशन शुरु भएको हो ।
निषेधाज्ञाका...











