एनआरएन मलेसियाले अप्ठ्यारो परेका श्रमिकलाई काठमाडौंबाट घरसम्मै जाने व्यवस्था गरिदिने

काठमाडौं । साह्रो गाह्रो अवस्थामा मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई सहयोग गरिरहेको एनआरएन मलेसियाले अब काठमाडौंबाट आफ्नो घरसम्म जान नसक्ने अवस्थाका नेपाली श्रमिकहरुलाई पनि सहयोग गर्ने भएको छ । मलेसियामा समस्यामा परेका श्रमिकहरुलाई नेपाल एम्बेसीसम्म पु¥याएर...

मलेसियामा बिरामि संख्या ३० हजार नाघ्याे, २ सय ४६ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ सय ४९ जना रहेकाे छ । पछिल्लोपटक...

कोभिड हटस्पोट काठमाडौं उपत्यका, काठमाडौंमा मात्रै ५९ हजारबढी संक्रमित

  काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा हालसम्म...

काठमाडौंका प्रजिअ दाहाललाई कोभिड संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको...

नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ५४ संक्रमित थपिए, ११ जनाको निध

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ९५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ६२...

आज मलेसियामा नया बिरामी ८ सय १ जना भेटिदा ८ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८ सय १ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा...

नेकपाको कार्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय समिति बैठक एक महिना पछि

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समितिको कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि सारिएको छ । नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार...

मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति पुर्ननियुक्ति (रिहाइरीङ) खुल्ने, अवैधानिक नेपालीहरु पनि लाभान्वित हुनसक्ने

  मलेसिया ।  कोरोना महामारीका बिच धेरै भन्दा धेरै कामदारहरु काम नपाएर बेरोजगार हुनुपरेता पनि मलेसियामा भने बिभिन्न क्षेत्रलाई लक्षित गरि पुर्ननियुक्ति अर्थात रिहाइरीङ यहि नोभेम्बर १ तारिकबाट खुल्ने भएको छ । मलेसिया स्थित मानव श्रोत...

जलजलामा एक घर एक पिसिआर परीक्षण

  पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको...

आज मलेसियामा ६ सय ७४ जना निकाे हुदा २ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८ सय ३८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा...