हालसम्मकै धेरै देशभर प्रकोपका नयाँ बिरामी २ हजार ७ सय २२ जना थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७२२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ७२२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८२ हजार ४...
मलेसियामा काेराेना संक्रमण झनै बढ्दै, आज मात्र २ सय ८७ जना थपिए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २८७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित...
डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस
काठमाडौं । सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विश्वकर्माले...
खतिवडाको राजतन्त्र देखि गणतन्त्रसम्म निरन्तर राजनीतिक नियुक्ति
काठमाडौं। सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । खतिवडा राजतन्त्रदेखि गणतन्त्रसम्म निरन्तर नियुक्ति पाउने व्यक्तिका रूपमा चिनिनुभएको छ ।
राष्ट्रिय योजना आयोगबाट बिदा भएलगत्तै राष्ट्र बैंकको गभर्नर बन्न...
त्रिवेणीमा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा, स्थानीयलाई सहुलियत सेवा दिने
काठमाडौं । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा सुरु भएको छ । "नवजीवन स्वास्थ्य सहकारी संस्था लिमिटेड" त्रिवेणी गाउँपालिका -६ ले स्थानीय नागरिकलाइ विशेष सहुलियत दिने उद्देश्यले उक्त एम्बुलेन्स सेवा सुरु गरेको...
अछामका खाद्यान्न अभाव झेलेका घरपरिवारलाई सुदूरपश्चिमेली समाजको राहत
अछाम । कोरोना भाईरस कोभिड १९ को कारण खानाको लागि समस्या खेपि रहेका अछाम ढकारी गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान मार्फत खाद्यान्न (चामल ,दाल ,तेल ,नुन )...
देशभर प्रकोपका निधन हुने बिरामी सङ्ख्या ५ सय ९ पुग्यो
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९११ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९११ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७९ हजार ७...
मलेसियामा आज बिरामि ह्वात्तै बढे, नया बिरामी मात्र २ सय ६० जना
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित...
लोकसेवा आयोगको नक्कली परीक्षा संचालन नियन्त्रणमा
पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित...
प्रलोभनमा पारी महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा
सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल...











