कोभिड पोजेटिभ भएका पूर्वसांसद चौधरीको निधन
काठमाडौं । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई...
नेपालमा गएको २४ घण्टामा ५ सय ७० संक्रमित थपिए, १४ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५७० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ...
राष्ट्रपतिबाट लगाए प्रधानमन्त्री ओलीले टीका
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको...
मलेसियामा सीएमसीओ अझै दुई हप्ता थपियो
मलेसिया । काेराेना महामारि नघटे पछि मलेसियाका विभिन्न ठाउमा शसर्त आवागमन निषेध (सिएमसिआे) अझै दुई हप्तालाई थपिएको छ ।
काेराेना महामारिबाट पार पाउनै आटेकाे मलेसियाकाे महामारि फेरि उर्लिए पछि मलेसियन सरकारले अक्टाेबर १४ तारिखबाट लागू...
राजस्थानद्धारा मुम्बई ८ विकेटले पराजित
ऐजेन्सी । आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद...
रअ प्रमुखको भ्रमणबारे परराष्ट्र मन्त्री ज्ञवालीलाई संयोजक मिश्रका ८ प्रश्न
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ८ प्रश्न सोधेका छन्।
आइतबार बिहान रेडियो कान्तिपुरसँग अन्तर्वार्ताका क्रममा...
कमजोर आर्थिक अवस्था भएकाको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता...
मलेसियामा आजसम्मकै सबैभन्दा धेरै बिरामी भेटिए, ७ जनाकाे निधन
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार २२८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा...
नेपालमा गएको २४ घण्टामा २ हजार २ सय २५ संक्रमित थपिए, १३ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार २२५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार २२५ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ५५...










