नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रीपरिषद फेरबदल बारे छलफल
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आइतबार पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे...
मलेसियामा आज ५२ जना नया बिरामि, निकाे हुने ४० जना
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि...
नेकपा सचिवालयको बैठक पेरिसडाँडामा जारी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बसिरहेको छ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
सचिवालय बैठकका लागि...
नेकपा सचिवालयको बैठक बस्दै, मन्त्रीपरिषद परिवर्तन लगायतका विषयमा छलफल हुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
सचिवालय बैठकका लागि पेरिसडाँडास्थित...
महोत्तरी भङ्गहा न.पा.-६ का एक पीडित परिवारलाई खाद्यान्न र आर्थिक सहयोग
सुरेन्द्र महतो /हिमाल टाईम्स
प्रदेश न.२ महोत्तरी जिल्ला भंगहा न.पा. वडा- ६ संग्रामपुर २०७७/०४/०६ गतेका दिन रातु नदी तर्दा मृत्यु भएको बिरेन्द्र केउट को परिवारलाई हेल्प मधेसी मलेसिया जोहरबारु दलानले खाद्यान्न र आर्थिक सहयोग गरेको...
उद्धार : श्रीओम श्रेष्ठ ‘रोदन’
लघुकथा : उद्धार
श्रीओम श्रेष्ठ 'रोदन’
भविष्यको उज्यालो सपना देखेर बैकबाट ऋण लिएँ । विदेशमा कमाउने सपना बोकेर मरुभूमि देश पुगेँ । घरमा पठाएको पैसाले बैकबाट लालपूर्जा फिर्ता गर्न सकेको थिइनँ । चीनको कोरोना ससांरभरि फैलियो...
सरकारमा लविङ गरेर जाने होइन इमानदार जानुपर्छ : सांसद भवानीप्रसाद खापुङ
काठमाडौं । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने हल्लाहरूको बिचमा सांसदहरू पनि मन्त्री पाउनुपर्ने लविङमा छन् । यस्तैमा मन्त्रालय तथा सिंगो मुलुक चलाउन लविङमा लाग्ने होइन, इमान्दार हुनुपर्छ भन्ने आवाज...
२४ घण्टामा १ हजार २ सय ४ प्रकोपका बिरामी थपिए, निधन हुने ४ सय...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २०४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार २०४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ७...
आज मलेसियामा निकाे हुने बिरामी ५१ जना, नया बिरामी २० जना
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित...
काङ्ग्रेस महामन्त्री कोइराला निको भई घर फर्के
काठमाडौ । कोरोना पोजेटिभ भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।
गत भदौ २२ गते ज्वरो आएर ओम अस्पताल भर्ना भएका कोइरालाको...