प्रकोप रोकिएन, १ हजार ३९ संक्रमित हुदा ९ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५४ हजार १...
आज मलेसियामा ४७ जना नयाँ बिरामी थपिदा ७ जना निकाे भए
ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट...
वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न सक्दैन : अशोक राई
धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा...
डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित ४ लाखबढि रकम पीडितलाई हस्तान्तरण
विपेन उलङगे
काठमाडौं । डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को उपचारका लागि एक कार्यक्रमको आयोजना...
बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो २४ जनाको अझै बेखबर
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता भएका छन् पहिरो जादा बेपत्ता मध्ये सात जनाको शव फेला परेको...
क्लब छाड्ने प्रयासमा रहेका मेसी बार्सिलोनामा रहेरै खेल्ने
ऐजेन्सी । लिओनल मेसीले क्लब छाड्ने असफल भएपछि पुनः क्लबमा फर्किएका छन् । मेसी पछिल्लोपटक बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका...
प्रकोप रोकिएन, १२ सय २ को संक्रमित हुदा १४ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २ सय २ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार २ सय २ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको...
रोग लुकाउन खोज्दा बढ्यो निधन हुनेको सङ्ख्या
चितवन । रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही...
आज पनि मलेसियामा बिरामि धेरै भेटिए, ५८ जना बिरामि थपिदा ८ जना निकाे
ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट...
नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्रीवितरण गर्ने पाँच उद्योग कारबाहीमा
काठमाडौं । मापदण्ड विपरीत नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्री वितरण गर्ने पाँच उद्योगलाई अौषधि व्यवस्था विभागले कारबाही गरेको छ । कारबाही पर्नेहरूमा काठमाडौंका ४ र भक्तपुरको एक उद्योग रहेका छन् ।
ती उद्योगहरुले मापदण्डविपरीत विषाक्त...