मन्त्रीपरिषद बैठकमा कुलमानको पुनः नियुक्तिको प्रस्ताव पेस भएन

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्तिबारे प्रस्ताव नै पेस भएको छैन । आजको बैठकले कुलमानलाई नै पुन:नियुक्ति गर्ने अड्कल गरिएको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भने उनको नियुक्तिको प्रस्ताव...

गएको २४ घण्टामा १ हजार १ सय ७० संक्रमित थपिए, निधन हुने १५ जना

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १७० जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५५ हजार ३...

मलेसियामा आज ३१ जना नया बिरामी थपिदा ७ जना निकाे भए

ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । गएको केहीदिनको तुलनामा...

दोलखाको तामाकोशी गाउँपालिकाले सम्पूर्ण नागरिकको कोरोना बिमा गरिदिने

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष...

पर्वतमा पहिरोले घर पुरिँदा तीन वर्षीया बालिकाको निधन

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि...

आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको निरन्तरता र गौतम बारे निर्णय गर्ने

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव...

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परी घाइते

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । २८ वर्षीया खेलाडी ललित भण्डारीलाई कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएपछि उनी घाइते भएका हुन । पुर्व...

प्रकोप रोकिएन, १ हजार ३९ संक्रमित हुदा ९ जनाको निधन

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५४ हजार १...

आज मलेसियामा ४७ जना नयाँ बिरामी थपिदा ७ जना निकाे भए

ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा हालसम्म काेभिड-१९ बाट...

वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न सक्दैन : अशोक राई

धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा...