काठमाडौं उपत्यकामा मंगलबार मात्रै २ हजार १ सय २९ प्रकोपका बिरामी थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये...
आज मलेसियामा ४ जना कोभिड बिरामिकाे निधन, ६ सय ६० जना नया बिरामि थपिए
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
नेपालमा गएको २४ घण्टामा ३ हजार ५ सय ५६ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख १५...
कर्णाली प्रदेश मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध प्रदेश सचिवलयमा भएको अविस्वासको प्रस्ताव माधव नेपाल समुहले फिर्ता लिने भएको छ ।
मंगलबार मुख्यमन्त्री शाही र माधव नेपालबिच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपछि उक्त प्रस्ताव...
मन्त्री त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका निजी सचिव नीरज पौडेलले जानकारी दिए ।
उहाँका अनुसार मन्त्री...
नेकपा कर्णालीको सचेतकमा कुर्मराज शाही
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् । मुख्यमन्त्री शाहीले उनलाई बुधबार प्रमुख सचेतकमा नियुक्त गरृका हुन ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले...
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी
ऐजेन्सी । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् ।
केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित...
चाडबाड नजिकिदै गर्दासमेत अझै खुल्न सकेनन् सुपथ मूल्य पसल
बाग्लुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो ।
ठूला...
२७ जना कैदीबन्दीको सजाय छुट
काठमाडौं । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले...
महानायक हमाल “जातको प्रश्न” नामक टेलिभिजन कार्यक्रमका कारण विवादमा
काठमाडौं । अभिनेता राजेश हमाल कान्तिपुर टेलिभिजनबाट प्रसारण भई रहेको “जातको प्रश्न “भन्ने कार्यक्रमबाट विवादमा आएका छन् । नेपाली समाजमा विभेद, असमनता र छुवाछुतको अन्त्यको लागि भन्दै हमालले उक्त टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका...











