सुदूरपश्चिमेली नेपाली समाजको कंचनपुरका विपन्न परिवारलाई राहत वितरण

कैलाली । कंचनपुरका अति बिपन्न परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत खाद्यान्न सामग्री वितरण गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र,...

आज मलेसियामा ६ सय ६० जना नया बिरामि थपिदा २ सय ३३ जना निकाे...

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

नेपालमा गएको २४ घण्टामा २ हजार ६ सय ३८ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ६३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ६३८ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख १७...

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको निधन

काठमाडौं । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई...

नेकपा नेता तथा संघीय सांसद पहाडीको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो । दुवै मिर्गाैलाले काम गर्न...

हुम्ला सडक सञ्जालसँग जोडिँदै

हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको...

क्यान्सर पीडित ५ वर्षीय सविन राईलाई आर्थिक सहयोग

काठमाडौं । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौँको बेडमा उपचाररत भोजपुर जिल्ला टेम्केमैयुँ गाउँपालिका वडानम्बर ८ निवासी सविन राईको उपचारको सहयोग आएको छ । भोजपुर सेवा समाजले फेसबुकमार्फत अपिल गरेकोमा...

नगर प्रमुख खरेल कोरोनामुक्त

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन । कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको...

घोंगी टिप्न गएका चेपाङहरुमाथि कुटपिटको अभियोगमा सैनिक जवान थुनामा

काठमाडौं । नेपाली सेनाका जवानलाई चेपाङहरुमाथि कुटपिट गरेको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी टिप्न गएका चेपाङहरुमाथि निर्घात कुटपिट भएको घटनाको छानविन तथा अनुसन्धानको क्रममा सैनिक...

कोभिड उपचारका लागि आयुर्वेदिक औषधिको माग धेरै

काठमाडौं । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास...