नेपालमा गएको २४ घण्टामा २ हजार ७१ संक्रमित थपिए, निधन हुने २२ जना

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७...

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

ऐजेनसी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी) बाट शनिबार साँझ सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको...

मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीको दाउमा कंडेल

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका...

एमसिसी खारेजदेखि विप्लवको प्रतिबन्ध हटाउन माग : २१ संगठनद्वारा आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै सरकारविरुद्ध साना २१ संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलका संगठन सरकारविरोधी...

कालीगण्डकी करिडोर निर्माणको काम पुन : शुरु

काठमाण्डौ । कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम...

डेबिड श्रेष्ठ पक्राउ प्रकरणमा अध्यक्ष भट्टराईको नाम जोडिनु झुठो र कपोकल्पित हो: एनआरएनए

  मलेसिया । मलेसियामा ब्यवसाय गर्दै आएका दुर्गाबहादुर श्रेष्ठ (डेबिड) पक्राउ प्रकरणमा एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईको नाम मुछिए पछि एनआरएनए मलेसियाले एक विज्ञप्ति जारी गर्दै उक्त किसिमको समाचार तथा प्रचारबाजीलाई झूठो र कपोकल्पित भएको...

सफाइ कर्मचारी विकाश नेपालीले जुस खुवाएपछि अनसन तोडे

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग लगायत विभिन्न माग राखि अनसरत प्रा.डा.गोविन्द केसीले अनसन तोडेका छन् । शनिबार राति डा.केसी र सरकारपक्षबिच ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार विहान अनशन तोडेका हुन्। अनशन तोड्ने...

मन्त्रीपरिषद पुनर्गठन र पार्टी पुर्ण एकता छलफलमै सिमित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को पुर्ण एकता र सरकारको मन्त्रीपरिषद परिवर्तन बारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल बीच सहमति हुने सकेको छैन...

आज मलेसियामा ३ सय ७४ जना नयाँ बिरामी थपिदा ७३ जना निकाे भए

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३७३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

नेपालमा गएको २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै ५ हजार ८ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५ हजार ८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५ हजार ८जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ५ हजार...