जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी एकता पछि जनता समाजवादीको केन्द्रीय समिति बन्न नसकेकै बेला पार्टीको कार्यकारिणी बैठक बस्न लागेको हो ।
अध्यक्षद्धय...
ऐतिहासिक रानीपोखरी यस वर्षको तिहारमा खुल्ने
काठमाडौं । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण...
‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर
काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने...
प्रकोप बिरामी नेकपा सचेतक शान्ता चौधरीलाई आइसियूमा सारियो
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ । चौधरीका स्वकीय सचिव सन्तोष दहितका अनुसार उनलाई शुक्रबार राति वीर अस्पतालको आइसियूमा सारिएको हो ।
कोरोना पुष्टि भएपछि चार...
‘जन उद्धार केन्द्र’को पहलमा मलेसियाको घर फिर्ती केन्द्रमा रहेका सात जनाको उद्धार
दिनेश खड्का’खप्तडी’ / कृष्ण गुप्ता
मलेसिया । विभिन्न कारणले भिषा अवधि सकिएका (अबैधानिक) रुपमा मलेसियामा बस्दै आएका सात जनालाई जनउद्वार केन्द्र मलेसियाले उद्धार गरि घर पठाएको छ । मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेश...
सरकार र डाक्टर केसी बीचको वार्ता असफल
काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको छ। डा.गोबिन्द केसीका तर्फका वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले वार्ता असफल भएको बताएका छन् ।
‘सरकारको नियत डा.गोविन्द केसीको जीवन गए...
आइसोलेसनमा नबस्नेलाई ६ महिनासम्म कैद सजाय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ। प्रक्रिया अघि बढाउन गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको हो ।
मन्त्रालयका...
नेपालमा प्रकोप संक्रमित एक लाख पुगे, निधन हुने ६ सय पुगे
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ५९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९८ हजार ६...
आज मलेसियामा ३ सय ५४ जना नया बिरामि थपिदा ६ जनाकाे निधन
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३५४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
हराएका २६ मोटरसाइकल खोजी गरि सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ। कोरोना प्रकोपका बीच पनि गोप्य ढंगबाट खोजतलास गरि फेला पारेका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिलाई बुझाएको...











