प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुङ्गा हान्ने युवक पक्राउ

काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा प्रहार गर्ने युवा पक्राउ परेका छन् । झडपको क्रममा प्रेस लेखेको ज्याकेट लगाएर हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने महालक्ष्मी...

नेपालमा गएको २४ घण्टामा १ हजार ३ सय ५९ संक्रमित , मृत्यु हुने १४...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ३५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ३५९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४४ हजार २३६...

नियमित उडानको भाडादर घटाउन मलेसिया स्थित विभिन्न संगठनको माग

मलेसिया । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै मलेसिया स्थित विभिन्न संघ संगठनले भाडादर घटाउन माग गरेका छन् । मलेसियामा पुरानो संगठनको रुपमा रहेको "नेपाल आदिवासी जनजाति महासंघ" मलेसिया चार्टर उडानमा भन्दा...

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ । बिहीबार प्रधानमन्त्री...

कर्फ्युकै बीचक्षमापूजा, निषेधाज्ञाको पालना गर्दै रथ तानिने

काठमाडौं । जिल्ला प्रशासन ललितपुरले ललितपुर र चक्रपथ एरियामा कर्फ्यु जारी गरेको छ । आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र बिहान १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो। कर्फ्युपछि निशेधाज्ञा कडा रुपमा लागु...

पीसीआर नगरेका १ व्यक्ति मिसिएपछि २ सय १३ यात्रु होटल क्वारेन्टाइनमा

काठमाडौं । जापानको नारिताबाट नियमिततर्फको पहिलो अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले एक जना ‘अस्पष्ट आरडीटी’ र २ सय १२ जना पीसीआर जाँच गरेका यात्रु मिसाएर ल्याएपछि सबैजनालाई होटल क्वारेन्टाइनमा राख्नुपर्ने परेको छ । नारिताबाट बुधबार...

ट्राफिक प्रहरी जवान निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । बिहीबार दिउँसो पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुट्नेमध्ये नौजनालाई प्रहरीले पक्राउ गरेको छ। कुटपिटमा संलग्‍नहरुको पहिचार गरी पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डिएसपी सन्तोष तामाङले जानकारी दिए। मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा...

मलेसियाबाट नेपाल आउन चार गुना हवाई भाडा तिर्नुपर्ने भएपछि एनआरएनको ध्यानाकर्षण

काठमाडौं । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले नि:शुल्क उद्धारको माग गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा मलेसियामा रहेका कामदार र कामबिहिन...

नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले...

नेपालमा गएको २४ घण्टामा १ हजार २ सय २८ संक्रमित , मृत्यु हुने ६...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार २२८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार २२८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४२ हजार ८७७...