छोरासंगै सकुशल नेपाल फर्किइन् मलेसियाको पार्कमा अलपत्र सविना

सपना वस्याल मलेसिया । मलेशियाको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा सात महिना देखि अलपत्र रुपमा रहि आउँनु भएको नेपाली आमा छोरा अक्टोवर ९ तारीखमा हिमालयन एयरलाइन्सबाट नेपाल फर्कन सफल हुँनुभएको छ । मलेशियाका स्थानीयहरु, नेपाली...

सहुलियत पसल खुलेको एक हप्तामा पनि ग्राहक आएनन्

काठमाण्डौ । दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने...

कोरोना महामारीमा एनआरएन मलेसियाको श्रमिकहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम

  हिमाल टाइम्स मलेसिया । एनआरएन मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरि कोरोना महामारीको प्रकोपमा पीडितहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम सुरु गरेको छ । कोरोना प्रभावले काम नपाएर खाली बसेका नेपालीहरु, कम्पनीमा समस्या भएर पीडित...

घुस लिएको रकम बाबुको खातामा

  काठमाडौं । खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख सन्तोष साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैसाथ चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि कामै सम्पन्न नगरी झूटा प्रतिवेदनका आधारमा ठेकेदारलाई भुक्तानी दिएर बाबुको बैंक खातामा घूस...

मेरो छोरी जन्मिन्छ की भन्ने डर लागेको छ : अभिनेत्री ऋचा शर्मा

काठमाडौं । अभिनेत्री ऋचा शर्माले बालिका करणी जस्ता गम्भिर अपराधहरु बढेको भन्दै प्रधानमन्त्रीलाई चिठ्ठी लेखेकी छन् । उनले चिठ्ठीमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै “एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज...

मलेसियामा बिरामिकाे संख्या १४ हजार नाघ्याे, आज मात्र ५ जनाकाे मृत्यु

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३७५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

नेपालमा प्रकोप संक्रमित झण्डै एक लाख नजिक

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ३६४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ३६४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ९८ हजार ६...

कक्षा ११ र १२ को परिक्षा दशै तिहार बीचमा हुन सक्ने

काठमाडौं । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कारोना भाईरसका कारण रोकिएको कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको तर निर्णय हुन भने बाकी रहेको छ । ‘विद्यार्थी...

लकडाउनले मजदुरी गर्न नपाएपछि ओडारमा बस्न बाध्य

काठमाण्डौ । गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो...

ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोनामक्त भएका छन् । बुधबार दिउँसो प्रमुख महर्जनको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पछि उहाँ कोरोनामुक्त हुनुभएको महर्जनका स्वकिय सचिव इन्द्र बज्राचार्यले जानकारी दिएका छन् । गत...