शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा धेरै ३ सय १७ जना बिरामी थपिए
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा३१७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका...
नेपालमा प्रकोपका बिरामी ८४ हजार ५ सय ७० पुगे
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार १२० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार १२० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८४ हजार ५...
पीडित पत्रकारको रिले अनशनमा नेता भट्टराईको साथ
काठमाडौं । मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक्यवद्धता जनाएका छन् । शनिबार बानेश्वरमा रिले अनसन बसेका पत्रकारहरूलाई साथ भट्टराई...
कोभिड बिरामी ट्रम्प थप उपचारको लागि अस्पताल गए
ऐजेन्सी । कोरोना भाइ'रसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ । शुक्रबार आफुलाइ भाइरसको संक्रमण पुष्टि भएको सार्वजनिक गरेका ट्रम्पको स्वास्थ अवस्था अहिलेसम्म ठिक रहेको र थप उपचारको...
हालसम्मकै धेरै देशभर प्रकोपका नयाँ बिरामी २ हजार ७ सय २२ जना थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७२२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ७२२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८२ हजार ४...
मलेसियामा काेराेना संक्रमण झनै बढ्दै, आज मात्र २ सय ८७ जना थपिए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २८७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित...
डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस
काठमाडौं । सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विश्वकर्माले...
खतिवडाको राजतन्त्र देखि गणतन्त्रसम्म निरन्तर राजनीतिक नियुक्ति
काठमाडौं। सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । खतिवडा राजतन्त्रदेखि गणतन्त्रसम्म निरन्तर नियुक्ति पाउने व्यक्तिका रूपमा चिनिनुभएको छ ।
राष्ट्रिय योजना आयोगबाट बिदा भएलगत्तै राष्ट्र बैंकको गभर्नर बन्न...
त्रिवेणीमा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा, स्थानीयलाई सहुलियत सेवा दिने
काठमाडौं । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा सुरु भएको छ । "नवजीवन स्वास्थ्य सहकारी संस्था लिमिटेड" त्रिवेणी गाउँपालिका -६ ले स्थानीय नागरिकलाइ विशेष सहुलियत दिने उद्देश्यले उक्त एम्बुलेन्स सेवा सुरु गरेको...
अछामका खाद्यान्न अभाव झेलेका घरपरिवारलाई सुदूरपश्चिमेली समाजको राहत
अछाम । कोरोना भाईरस कोभिड १९ को कारण खानाको लागि समस्या खेपि रहेका अछाम ढकारी गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान मार्फत खाद्यान्न (चामल ,दाल ,तेल ,नुन )...











