देशभर प्रकोपका निधन हुने बिरामी सङ्ख्या ५ सय ९ पुग्यो

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९११ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ९११ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७९ हजार ७...

मलेसियामा आज बिरामि ह्वात्तै बढे, नया बिरामी मात्र २ सय ६० जना

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित...

लोकसेवा आयोगको नक्कली परीक्षा संचालन नियन्त्रणमा

पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित...

प्रलोभनमा पारी महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा

सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल...

मानव अधिकार तथा बल प्रयोग सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

झापा । झापामा मानव अधिकार तथा बल प्रयोग सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय झापाद्वारा सोही कार्यालयमा आयोजित मानव अधिकार तथा बल प्रयोग सम्बन्धि १ दिने अनुशिक्षण कार्यक्रम...

युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको लागि राजदूत नियुक्त

काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने भएका छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई आज बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो । त्यस्तै...

स्मार्ट टेलिकमले बक्यौता नतिरे लाइसेन्स खारेज हुने

काठमाडाैं। स्मार्ट टेलिकमलाई बक्यौता तिर्न सरकारले अन्तिम पटक ६ महिनाको म्याद थपिदिएको छ । अन्तिम पटक थपिएको म्यादमा पनि बक्यौता नतिरे स्मार्टको लाइसेन्स खारेजी गरी स्वामित्व व्यवस्थापनको कानुनी प्रक्रिया पूरा गर्न सञ्चार तथा सूचना...

डा. केसीलाई बचाऊँ, कुम्भकर्ण निन्द्रामा रहेको सरकारलाई दबाब दिऊँ : डा. बाबुराम भट्टराई

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका माग गर्दै जनता समाजवादिका नेता डाक्टर बाबुराम भट्टराईले सरकारलाई दबाब दिन सबैसँग आग्रह गरेका छन् । नेता भट्टराईले डाक्टर केसीलाई भेटेर स्वास्थ अवस्था बुझेपछि सामाजिक सञ्जाल...

सुरक्षित प्रवास र रोजगार पदोन्नति बिषयक कार्यक्रम सम्पन्न

पदम राई, ललितपुर । महिला सशक्तिकरण, लैगिक समानता, सुरक्षित प्रबास र रोजगार पदोन्नति बिषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम भएको छ । कोरोना प्रकोपको प्रभाव संगै कार्यक्रम १३ असोज २०७७ मा भएको हो । अनलाईन जुम...

आज मलेसियामा ८९ जना नया बिरामि, २ जनाकाे मृत्यु

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण दुई जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन...