कोरोना प्रकोप : आज मलेसियामा ६ जना निकाे हुदा मृत्यु शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २७४ जनामा...

काठमाडौं लगायत विभिन्न स्थानमा ४ जना मृत फेला

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीस्थित सनफ्लावर स्कुल नजिक बस्ने तनहुँ भानु नगरपालिका-४ घर भएका ५४ वर्षीय बुद्धि प्रसाद अधिकारी आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्वा बस्ने...

अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी मेचे प्रहरी नियन्त्रणमा

झापा । अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख...

प्रतिपक्ष दलका सांसद गगन थापाको काठमाडौंका मेयर शाक्यलाई ५ बुँदे सुझाव

काठमाडौं । काङ्ग्रेस नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ५ बुँदामा ध्यानाकर्षण गराएका मेयर शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा...

भक्तपुरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

भक्तपुर । भक्तपुरमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बुटवलका ५४ वर्षीय मिर्गौला पीडित पुरुषको मृत्यु भएको हो । भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव...

पश्चिम रुकुमका केहि स्थानमा आजदेखि निषेधाज्ञा जारी

काठमाडौं । कोरोना प्रकोप बढेपछि पश्चिम रुकुमका केहि स्थानमा जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमले निषेधाज्ञा जारी गरेको छ । आज सोमबार भदौ ८ गतेदेखि लागु हुनेगरी भदौ १४ गते आइतबारसम्म प्रशासनले निषेधाज्ञा जारि गरेको हो...

“बायर्न म्युनिख”ले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग...

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न तीन स्थानमा तीन जना व्यक्तिहरु मृत अवस्थामा फेला परेका छन् । जस अनुसार बैतडीको पाटन नगरपालिका-४ कुणी कल्तडीको जंगलको भीरमा सूर्नया गाउँपालिका-२ चिल्लेपानी बस्ने ७९ वर्षीय नरिभान ऐर शनिबार मृत अवस्थामा...

नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

काठमाडौ । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन्। सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।...

हातहतियार खरखजना तथा लागूऔषध कारोबारका मुख्य नाइके प्रदिप यादव पक्राउ

मोरङ । हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षीय बग्गा भन्ने प्रदिप यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध १५ बोतल डाइलेक्स डिसी, ५०...