कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय १८ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय १८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ८ सय १८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३१ हजार ९३५...
एनआरएन मलेसिया विवाद : वरिष्ठ उपाध्यक्ष आलेद्धारा विवाद मिलाउन आग्रह
मलेसिया । अध्यक्षले बिभिन्न झुटो आरोपमा आफु बिरुद्ध प्रहरीमा उजुरी गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सम्पर्क बिहिन भएका एनआरएन मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आलेले विवाद मिलाउन आग्रह गरेका छन् ।
आलेले आइतबार...
आफ्नै आमाको हत्या गर्ने सर्लाही प्रहरीको नियन्त्रणमा
सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र...
काेराेना: विश्वभरि २ करोड ३३ लाखबढी संक्रमित, ८ लाखबढीको मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८ लाख ८ हजार ६९७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ६१ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर २ करोड ३३...
जन्मदिनमा दिपाश्रीले माफी मागीन : आफ्नै दिदिबहिनी सम्झेर माफी दिनुहोला
काठमाडौं । नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । उनले फेसबुक लाईभमा आएर माफी मागेकी हुन ।
‘महानायक’ विवादपछि ट्रोलको सिकार भएकी दिपाले जन्मदिनको अवसरमा फेसबुक भिडियोमार्फत मेरो अभिव्यक्तिले...
अज्ञात व्यक्तिले फ्याकेको झोलामा स्रोत नखुलेको १६ लाख रुपैया फेला
वीरगन्ज । बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो ।
शनिबार बिहान ८ बजे तीर स्थानीय प्रहरी...
विवादकाबीच एनआरएन युएईका अध्यक्ष कोइराला निलम्बित, एनआरएन मलेसियामा पनि विवाद
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) लाई विदेशमा बस्ने नेपालीहरुको अभिभावकको रुपमा परिचय गराईदै आईएको छ । जसअनुसार विदेशमा समस्या परेका नेपालीको उद्धार कर्ता मात्रै नभई कतिपय अवस्थामा स्वदेशमा लगानी भित्र्याउने र रोजगारी सिर्जना...
लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
काठमाडौं । रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका-१४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही...
कोरोना : नेपालमा गएको २४ घण्टामा ६ सय ३४ जना संक्रमित, बालिकासहित ९ जनाको...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ३४ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ६ सय ३४ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३१ हजार ११७...
विदेशमा अलपत्र नेपालीलाई नि:शुल्क उद्धार गर्न काङ्ग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले विदेशमा अलपत्र नेपालीहरूलाई नि:शुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । उसले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै नि:शुल्क उद्धार गर्न माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी...