कोरोना : नेपालमा गएको २४ घण्टामा ७ सय ४३ जना संक्रमित, मृत्यु ८ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ४३ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ७ सय ४३ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ हजार ६७८...
कोरोना प्रकोप : आज मलेसियामा ६ जना निकाे हुदा मृत्यु शुन्य
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २७४ जनामा...
काठमाडौं लगायत विभिन्न स्थानमा ४ जना मृत फेला
काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीस्थित सनफ्लावर स्कुल नजिक बस्ने तनहुँ भानु नगरपालिका-४ घर भएका ५४ वर्षीय बुद्धि प्रसाद अधिकारी आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्वा बस्ने...
अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी मेचे प्रहरी नियन्त्रणमा
झापा । अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख...
प्रतिपक्ष दलका सांसद गगन थापाको काठमाडौंका मेयर शाक्यलाई ५ बुँदे सुझाव
काठमाडौं । काङ्ग्रेस नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ५ बुँदामा ध्यानाकर्षण गराएका
मेयर शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा...
भक्तपुरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
भक्तपुर । भक्तपुरमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बुटवलका ५४ वर्षीय मिर्गौला पीडित पुरुषको मृत्यु भएको हो ।
भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव...
पश्चिम रुकुमका केहि स्थानमा आजदेखि निषेधाज्ञा जारी
काठमाडौं । कोरोना प्रकोप बढेपछि पश्चिम रुकुमका केहि स्थानमा जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमले निषेधाज्ञा जारी गरेको छ ।
आज सोमबार भदौ ८ गतेदेखि लागु हुनेगरी भदौ १४ गते आइतबारसम्म प्रशासनले निषेधाज्ञा जारि गरेको हो...
“बायर्न म्युनिख”ले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग...
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न तीन स्थानमा तीन जना व्यक्तिहरु मृत अवस्थामा फेला परेका छन् ।
जस अनुसार बैतडीको पाटन नगरपालिका-४ कुणी कल्तडीको जंगलको भीरमा सूर्नया गाउँपालिका-२ चिल्लेपानी बस्ने ७९ वर्षीय नरिभान ऐर शनिबार मृत अवस्थामा...
नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय
काठमाडौ । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन्।
सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।...