विदेशमा अलपत्र नेपालीलाई नि:शुल्क उद्धार गर्न काङ्ग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले विदेशमा अलपत्र नेपालीहरूलाई नि:शुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । उसले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै नि:शुल्क उद्धार गर्न माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी...

तराईमा मधेसी समुदायका महिलाहरु आज “चौरचन पर्व” मनाउँदै

सुरेन्द्र महतो जनकपुरधाम । तराईमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै...

अछामका बाढि पीडित परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजको राहत वितरण

कैलाली । अछाम रामारोशन गाउँपालिका वडा नं ५ को सैनि बजारमा मंगलबार राति परेको अविरल वर्षापछिको बाढीको कारण बिस्तापित भएका परिवारलाई सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान सुदुर पश्चिमेली आपतकालीन राहत कोष मार्फत खाद्यान्न...

पुजारी हत्याकाण्ड : विश्व हिन्दु परिषद रौतहटद्वारा छानबिन गर्न मागसहित प्रजिअ यादवलाइ ज्ञापनपत्र

सुरेन्द्र महतो रौतहट । रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित "श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनालाई विश्व हिन्दु परिषद नेपालले छानबिन गर्न माग गरेको छ । परिषद घटना प्रति...

कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ३८ जना संक्रमित थपिदा ११ जनाको...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप ८ सय ३८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३० हजार ४८३...

कोरोना प्रकोप : मलेसियामा आज मलेसियामा १३ जना निकाे हुदा ९ जना बिरामि थपिए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २४९ जनामा...

चार्टर उडान सुचारु हुने, अनिवार्य होटल क्वारेन्टाइन बस्दा मझौला होटलमा पनि बस्न मिल्ने

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालीन रुपमा स्थगित गरेकोमा पुनः सुचारु गर्ने तयारी गरेको छ । नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्थामा विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र...

उपचार गर्न नसकी घर फर्काइएका तामाङलाई साईनिङ्ग स्टार युवा मञ्चको सहयोग

काठमाडौ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले बिरामी ३३ वर्षीय शेर बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं . १ पाङ्खर निवासी शेर बहादुर तामाङलाई साईनिङ्ग स्टार यूवा मञ्च...

लघुकथाको व्यापकता भएको देख्न पाउँदा अति नै खुसी लागेको छ : श्री ओम श्रेष्ठ...

माता बेलकुमारी श्रेष्ठ र पिता शिवप्रसाद श्रेष्ठको कोखमा बि सं २०१९ कार्तिक १५ गते ललितपुरको झम्सिखेलमा जन्मिएका  श्री ओम श्रेष्ठ ` रोदन ´ नेपाली साहित्यका बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन । कुशल निबन्धकार , कथाकार...

आज हरितालिका तीज, शिवालयहरुमा पुजा आराधना निषेध तथा नाचगानमा रोक

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । तीज...