मलेशियाको अस्पतालमा अलपत्र नन्दकुमार लिम्बूलाई जन उद्धार केन्द्रको उद्धार

पेनाङ्ग, मलेशिया । बैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका आएका असक्त र अलपत्र अवस्थामा पेनाङ्गको एक सरकारी अस्पताल शैयामा रहेका नन्दकुमार लिम्बूको उद्धार भएको छ । धनकुटा राजारानीका नन्दकुमार लिम्बु प्रवेशाज्ञा र कामदार भिसाको म्याद सकिएका...

उपभोक्ता ठग्ने र म्याद नाघेका सामान बेच्ने भाटभटेनीका दुई शाखा कारवाहीमा

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर...

काठमाडौं, मकवानपुर, नवलपरासी र सुनसरीमा लागूऔषध सहित विभिन्न व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दाउराडिपो बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४२ वर्षीय देबेन्द्र थापामगरलाई १ केजी १ सय ६० ग्राम अवैध लागूऔषध चरेस सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त...

गौतम बुद्ध नेपाली हुन भन्ने निर्विवाद छ : परराष्ट्र

काठमाडौँ । गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो एउटा स्थापित र निर्विवाद...

कोरोना : नेपालमा गएको २४ घण्टामा ३ सय ८० संक्रमित थपिए, दुईको मृत्यु

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ३ सय ८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ३ सय ८० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २२ हजार ९७२...

बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई जना पक्राउ

पाल्पा । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान...

सांसद कृष्णा केसीलाई कोरोना संक्रमण

काठमाडौं । प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाँके क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। सांसद केसीले शनिबार राति ९ बजे सामाजिक...

मुग्लिन नारायणगढ सडकमा पहिरो

काठमाडौ । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि सडक पुर्ण रुपमाा अवरुद्घ छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ  चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो...

अशक्त जेष्ठ नागरिकको घरघरमा सहयोगी नेपाल

काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ । संस्थाले फाउन्डेसन डे फ्रान्स र...

कोरोना : नेपालमा गएको २४ घण्टामा ३ सय ७८ संक्रमित थपिए, तीनको मृत्यु

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ३ सय ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ३ सय ७८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २२ हजार ५९२...